×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • ७ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

ज्येष्ठ नागरिक महासंघको तेस्रो कार्य समिति बैठक गाेरखामा सम्पन्न

  •  गोरखा समाचार
  • सोमबार, मङि्सर १५, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    https://www.gorkhasamachar.com/wp-content/uploads/2025/12/Jestha_Nagarik_Mahashang_NEWS.wav

    गोरखा । ज्येष्ठ नागरिक महासंघले गोरखा सदरमुकाममा तेस्रो कार्य समिति बैठक सम्पन्न गरेको छ । हिजोदेखी जारी बैठक आज सम्पन्न गरेको हो ।

    बैठक लगत्तै महासंघले आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रिय अध्यक्ष सुरेश श्रेष्ठले ज्येष्ठ नागरिकहरुको सवालमा सञ्चार माध्यममा कुनै पनि लेखहरु नआउने गरेको बताए ।

    ‘ज्येष्ठ नागरिकहरु देशको सम्पत्ती हो’ उनले भने ‘तर हाम्रा बारेमा नेपाली सञ्चार माध्यममा कुनै पनि सामाग्रीहरु प्रकाशन हुदैन ।’

    उनले सञ्चार माध्यममा पनि ज्येष्ठ नागरिकहरुको सवालका बिषयमा कमल चाइदिन सञ्चारकर्मीहरु संग आग्रह गरे ।

    उनले जिल्ला जिल्लामा बैठक गर्ने र त्यहाँका ज्येष्ठ नागरिकहरुका बारेमा पनि जान्ने अवसर मिल्ने हुदा अबदेखी हरेक बैठक बाहिरी जिल्लामा गर्ने निर्णय भएको समेत उनले उक्त कार्यक्रममा जानकारी दिए ।

    बैठकमा आर्थिक बर्ष ०८१–०८२ को अडिट रिर्पोट पास गरिएको ज्येष्ठ नागरिक संघ गोरखाका अध्यक्ष एवं ज्येष्ठ नागरिक महासंघका महासचिव मोहनलाल श्रेष्ठले जानकारी दिए । तर अडिटका बारेमा बिस्तृत विवरण प्राप्त हुन नसकेकोले अध्ययनकालागि लेखा सुपेरिवेक्षण समितिमा पुनराबलोकनकालागि पठाउने निर्णय भएको पनि उनले जानकारी दिए ।

    त्यस्तैगरी सोही बैठकले केन्द्रमा रहेको ५८ लाखको अध्यक्ष कोष परिचालनकोलागि अक्षय कोष परिचालन नियमावली पास गरिएको महासचिव श्रेष्ठले बताए ।

    त्यस अलावा पनि महासंघले सरकारले बनाएको ज्येष्ठ नागरिक ऐन पूर्ण रुपमा लागु गर्न, विभिन्न बहानामा ज्येष्ठ नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ताबाट बञ्चित नगर्न, प्रिन्टिङ भन्डिङ मेसिन मार्फत ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न, देशैभरका सबै भौतिक संरचना ज्येष्ठ नागरिक मैत्री बनाउन र शिक्षामा नैतिक भन्दा पनि बढ्यौली मैत्री शिक्षा प्रदान गर्न सरकारलाई माग गर्ने निर्णय भएको जानकारी दिए ।

    लेखकबाट थप:

    • साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    • आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
    • सुन ताेलामा ११ सयले घट्याे

    सोमबार, मङि्सर १५, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.