×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • ७ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

गोरखा सदरमुकाममा बस दुर्घटना, २२ जना घाईते मध्य ९ जना चितवन लगियाे, १० जनाकाे गाेरखा अस्पतालमा उपचार जारी

  •  गोरखा समाचार
  • आइतबार, मङि्सर १४, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    https://www.gorkhasamachar.com/wp-content/uploads/2025/11/Gorkha_BUS_ACC_NEWS.wav

    गोरखा । गोरख सदरमुकाममा आज दिउसाे बस दुर्घटना हुदा २२ जना घाईते भएका छन् । घाईते मध्य ९ जनालाई थप उपचारकाेलागी चितवन लगिएकाे छ भने १० जनाकाे गाेरखा अस्पतालमा नै उपचार भईरहकाे छ । बाँकी ३ जना भने प्रहरीकाे सम्पर्कमा नआएकाे जिल्ला प्रहरी कार्यलय गाेरखाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक भरतबहादुर बिकले बताए ।

    उनका अनुसार गोरखा सदरमुकामबा६ नारयणगढतर्फ जादै गरेकाे ना ४ ख १४१९ नम्बरको बस गाेरखा नगरपालिका–११ काे बाह्र किलाे भन्ने स्थानकाे जंगलमा दुर्ईटनामा परेकाे थियाे ।

    आइतबार दिउँसो गुडिरहेकाे बस नियन्त्रणभन्दा बाहिर भएपछी दुर्घटनामा परेकाे प्रहरीले जनाएकाे छ ।

    घटना लगतै स्थानिय र प्रहरीले घाईतेकाे उद्धार गरेर उपचारकाेलागी पठाएकाे थियाे ।

    घाईतेहरुकाे विबरण :

    १) चितवन जिल्ला, कालिलका नगरपालिका-५ बस्ने बर्ष ३१ कि पबित्रा थापा

    २) गाेरखा जिल्ला, गाेरखा नगरपालिका -३ नारेश्वर बस्ने बर्ष ६६ कि सिता कुमारी बस्नेत

    ३) साेही स्थान बस्ने बर्ष ५० कि प्रेमकुमारी थापा

    ४) तनहुँ जिल्ला, आँबुखैरेनी गाउँपालिका बस्ने बर्ष २८ काे राज किशाेर सारु

    ५) बारा जिल्ला, सिम्रनगण नगरपालिका-३ बस्ने बर्ष ५३ काे मनाेज कुमार शाह

    ६) गाेरखा जिल्ला, गाेरखा नगरपालिका-३ बस्ने बर्ष ४२ कि पदम कुमारी बिक

    ७) गाेरखा जिल्ला, गाेरखा नगरपालिका-१२ बस्ने बर्ष ५६ कि निरु मायाँ श्रेष्ठ

    ८)  गाेरखा जिल्ला,  बारपाक सुलिकाेट गाउँपालिका-८ बस्ने बर्ष २६ काे मनिराज गुरुङ

    ९) गाेरखा जिल्ला, गाेरखा नगरपालिका-९ टक्सार बस्ने बर्ष २८ कि शुष्मा बिक

    १०) गाेरखा जिल्ला, गाेरखा नगरपालिका-६ शक्तिचाेक बस्ने बर्ष ६१ कि बसुन्धारा जाेशी

    ११) गाेरखा जिल्ला, गाेरखा नगरपालिका-३ नारेश्वर बस्ने बर्ष १२ कि अनुस्का बस्नेत

    १२) साेही स्थान बस्ने बर्ष १४ काे अनुष बस्नेत

    १३) गाेरखा जिल्ला, शहिद लखन गाउँपालिका-४ बस्ने बर्ष ४२ कि मंगली परियार

    १४) गाेरखा जिल्ला, शहिद लखन गाउँपालिका-१ बस्ने स्वस्तिका सुनार

    १५) साेही ठाउँ बस्ने बर्ष ७ काे अर्नक बिक

    १६)  चितवन जिल्ला, भरतपुर महानगरपालिका-५ बस्ने बर्ष ३५ कि संगिता बस्नेत

    १७) साेही स्थान बस्ने बर्ष ७ कि आधरी प्याकुरेल

    १८) गाेरखा जिल्ला, गाेरखा नगरपालिका-३ नारेश्वर बस्ने ईश्वर बहादुर बस्नेत

    १९) गाेरखा जिल्ला, गाेरखा नगरपालिका-९ टक्सार बस्ने बर्ष ४७ कि जालु मायाँ बिक

    माथीका घाईते मध्य गाेरखा जिल्ला, गाेरखा नगरपालिका -३ नारेश्वर बस्ने बर्ष ६६ कि सिता कुमारी बस्नेत, गाेरखा जिल्ला, गाेरखा नगरपालिका-१२ बस्ने बर्ष ५६ कि निरु मायाँ श्रेष्ठ, गाेरखा जिल्ला, गाेरखा नगरपालिका-६ शक्तिचाेक बस्ने बर्ष ६१ कि बसुन्धारा जाेशी, गाेरखा जिल्ला, गाेरखा नगरपालिका-३ नारेश्वर बस्ने बर्ष १२ कि अनुस्का बस्नेत, साेही स्थान बस्ने बर्ष १४ काे अनुष बस्नेत, चितवन जिल्ला, भरतपुर महानगरपालिका-५ बस्ने बर्ष ३५ कि संगिता बस्नेत, साेही स्थान बस्ने बर्ष ७ कि आधरी प्याकुरेल, गाेरखा जिल्ला, गाेरखा नगरपालिका-३ नारेश्वर बस्ने ईश्वर बहादुर बस्नेत र गाेरखा जिल्ला, गाेरखा नगरपालिका-९ टक्सार बस्ने बर्ष ४७ कि जालु मायाँ बिकलाई थप उपचारकाेलागी चितवनकाे भरतपुर स्थित नयाँ मेडिकल कलेज लगिएकाे छ ।

    बस दुर्घटना र उद्धार पछि अस्पताल ल्याउदै गरेका केही तस्बिरहरु :

    तस्बिर : बिराज त्रिपाठी

    लेखकबाट थप:

    • साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    • आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
    • सुन ताेलामा ११ सयले घट्याे

    आइतबार, मङि्सर १४, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.