×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गाेरखा सदरमुकाममा आजदेखी ‘दोस्रो रैथाने खाना महोत्सव २०८१’ सुरु

  •  गोरखा समाचार
  • मङ्गलबार, चैत २६, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । नयाँ बर्षको पूर्व सन्ध्यामा गोरखा सदरमुकाममा आजदेखी खाना महोत्सव हुदै छ । गोरखा होटल संघको आयोजनामा ‘दोस्रो रैथाने खाना महोत्सव २०८१’ सुरु हुन लागेको हो ।

    गोरखा नगरपालिका र नेपाल पर्यटन बोर्ड प्रवद्र्वक भएको उक्त महोत्सव २०८१ चैत्र २६ गतेदेखी २०८२ बैशाख २ गतेसम्म सञ्चालनमा आउने गोरखा होटल ब्यवसायी संघका सचिव सुमन श्रेष्ठले जानकारी दिए ।

    महोत्सवको सबै तयारी पुरा भएकाे सचिव श्रेष्ठले बताए । उनका अनुसार आज हुने उद्घाटन कार्यक्रममा प्रमुख अतिथीकाे रुपमा नेकपा माओबादीका बरिष्ठ उपाध्यक्ष एव‌ं पूर्व उप-प्रधानमन्त्रि नारायणकाजी श्रेष्ठ रहेका छन् ।

    संघकाे कार्यतालिका अनुसार बिहान खेलकुद मैदानबाट सुरु हुने झाँकी रहितकाे र्यालीले गाेरखा बजारकाे परिक्रममा गरेर महाेत्सव स्थलमा आउने छ । त्यस बाहेक पनि भिन्न १३ स्थानमा बिभिन्न जातजातीकाे झाँकीहरु बिहानैदेखी प्रर्दशन गरीने भएकाे छ ।

    अंग्रेजी नयाँ बर्षमा पोखरा गए जस्तै नेपाली नयाँ बर्षमा आन्तरिक तथा बाह्य पर्यटकलाई गोरखा ल्याउने उद्वेश्य सहित महोत्सवको आयोजना गरीएको आयाेजकले जानकारी दिए ।

    गोरखा नगरपालिका–६ हरमटारीको खेलकुद मैदानमा हुने उक्त महोत्सवमा गोरखाको रैथाने खाना (जाती विशेष अनुसार) सहितको जिल्ला भित्र रहेको विभिन्न जातीको धर्म तथा भेषभूषाको पहिचान दिने, गोरखाको बिरता र एकता झल्काउने कार्यक्रमका साथै कृषि प्रदर्शन र मनोरञ्जनात्मक कार्यक्रमहरुको आयोजना गरीएको छ ।

    ८ दिनसम्म चल्ने महोत्सवमा १४० वटा स्टल हुने र ४३ वटा स्टल रैथाने खाना राख्नकोलागी निःशुल्क उपलब्ध गराइने पनि आयोजकले जनाएको छ ।

    महोत्सव अवधिभर करिब ३७ लाख खर्च हुने अनुमान गरेको संघले पहिलो महोत्सव २०८० सालको चैत्र मा सडक खाना महोत्सवको रुपमा मनाएको थियो ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    मङ्गलबार, चैत २६, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.