×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखा दरर्बार परिषरमा ‘चैते दशै मेला २०८१’ हुदै

  •  गोरखा समाचार
  • बुधबार, चैत २०, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । कला, संस्कृती र पराम्परा जोगाउने उद्वेश्य सहित गोरखा दरर्बार परिषरमा ‘चैते दशै मेला २०८१’ आयोजना गरीएको छ ।

    गोरखा उद्योग बाणिज्य संघको आयोजना र गोरखा नगरपालिकाको प्रवद्र्वनमा यही चैत्र २३ गते १ दिने मेलाको आयोजना गरीएको हो ।

    मेलाका बारेमा जानकारी दिने उद्वेश्य सहित आज संघको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बिगतमा हुने गरेको मेला ठप्प प्राय भएकोले कला, संस्कृती र पराम्परा जोगाउने उद्वेश्य सहित मेलाको आयोजना गरीएको संघका अध्यक्ष भगवानबावु मास्केले बताए । ‘पराम्परागत चैते दशै मेला लोप हुने अवस्थामा पुग्यो’ उनले भने ‘ कला, संस्कृती र पराम्परा जोगाउने उद्वेश्यले पनि मेलाको आयोजना गरीएको हो ।’

    आगामी बर्षहरुमा मेला ब्यवस्थित हुन थालेपछी भने संघले स्थानिय संघ संस्थालाई त्यसको जिम्मेवारी प्रदान गर्ने मेला संयोजक प्रकाशचन्द्र श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी दिए ।

    संयोजक श्रेष्ठका अनुसार उक्त दिनमा गोरखा नगरपालिका भित्रको ६ वटा नौमती बाजाको प्रतियोगिता हुनुका साथै धार्चे र सिरानचोक गाउँपालिकाको ठाडो भाखाको प्रस्तुती रहने छ ।

    त्यसका साथै मनोरञ्जनका लागि बिंगो खेल, पृथ्वी गुरुङ, शिला आले, भूमिका जिसी र चित्र गरुङ प्रस्तुती रहेको पनि उनले जानकारी दिए । युवाहरु माझ लोकप्रिय रहेको हरवर्ड बान्डका सञ्जन आचार्यको प्रस्तुती, गोरखा मल्टी ट्यालेन्ट ग्रुपको साँगितीक कार्यक्रम राखिएको छ ।

    जिल्ला भित्रैको बिरेनचोकको घाँटु नाँच, बुंकोटको भजन र मनकामनाको चुड्का तथा कुमाल जातीको पाङदुरे पनि मेला आयोजना स्थलको फरक फरक स्थानमा प्रस्तुती हुने छ भने कालिका कला केन्द्रले समेत आफ्नो प्रस्तुती गर्ने भएको छ ।

    मेलामा ५०० जनालाई निःशुल्क खानाको ब्यवस्था गरिएको छ भने लायन्स आँखा अस्पतालद्वारा आँखा शिविर, गोरखा अस्पतालले प्रार्थमिक उपचार केन्द्र स्थापना, रेडक्रसले निःशुल्क मास्क सहित स्यमं सेवकको ब्यवस्था गरेको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

    ०४६ सालभन्दा अघिल्लो बर्षसम्म ३ दिनसम्म लाग्ने मेला त्यस यता शुन्य प्राय भएको छ ।

    जिल्ला भित्र र बाहीरबाट गरी ८ हजार दर्शनार्थी सहितका मानिसले मेलामा सहभागिता जनाउने आयोजक संस्थाले अनुमान गरेको छ ।

    संघले पहिलो पटक उक्त स्थानमा मेलाको आयोजना गरेको हो ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बुधबार, चैत २०, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.