×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखा संग्रालय अबलोकन गर्नेको संख्या घट्यो

  •  गोरखा समाचार
  • शुक्रबार, साउन ०४, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखा संग्रालयको अबलोकन गर्नेको संख्या यो बर्ष घटेको छ । अघिल्लो आर्थिक बर्षमा करिब १ लाख २४ हजारको हाराहारीले अवलोकन गरेको संग्रालय यो बर्ष करिब १ लाख २० हजार मानिसले मात्र अवलोकन गरेको संग्रालय प्रशासनले जानाकारी दिएको हो ।

    गोरखा दरर्बार संग्रालय प्रमुख जयनारायण कार्कीका अनुसार आर्थिक बर्ष २०७९–०८० मा १ लाख २३ हजार ७३१ जनाले अबलोकन गरेको आर्थिक बर्ष ०८०–०८१ मा १ लाख १९ हजार १८० जनाले मात्र अवलोकन गरेको छ ।

    कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार संख्यात्मक हिसाबले अवलोकन कर्ता घटेता पनि राजश्व आम्दानी भने बढेको देखिएको छ । आव २०७९–०८० मा २६ लाख ७७ हजार ४७५ रुपैयाँ राजश्व आम्दानी भएकोमा आव २०८०–०८१ भने भने २७ लाख ८५ हजार ४९१ रुपैयाँ पुगेको छ ।

    संग्रालय प्रमुख कार्कीका अनुसार आव २०८०–०८१ मा अघिल्लो बर्षको तुलनामा ४ हजार ५५१ जनाले कमी आएको छ । उपलब्ध तथ्यांक अनुसार ३५ हजार ३५६ जना बिद्यार्थी, ८२ हजार १४४ जना नेपाली, १५९ जना सार्क राष्ट्रका र १ हजार ५२८ जना बिदेशीले अवलोकन गरेको देखिन्छ ।

    ०६५ साल जेठ १९ गते विधिवत रुपमा खुल्ला गरिएको संग्रालयमा हालसम्म १० लाख ७५ हजार ८९९ जनाले अवलोकन गरेको पनि प्रमुख कार्कीले बताए ।

    संग्रालयको अग्र भागमा भने तात्कालिन राजा रणबहादुर शाहको पालामा बिस १८५० ताका बनेको २ वटा तोप राखिएको छ । संग्रालय अवलोकन गर्न आउने मध्ये अधिकांशले तोपको बिचमा बसेर तस्बिर खिचाउने गर्दछन् ।

    कुल ६८ रोपनी क्षेत्रफलमा फैलिएको यो संग्रालय परिषरमा करिब ३०० प्रजातिका रुख बिरुवाहरु देख्न सकिन्छ ।

    संग्रालय भित्र तात्कालिन गोरखा राज्यको महत्व झल्किने ऐतिहासीक, पुरातात्विक, आर्थिक तथा संस्कृती झल्कने खालका बहुमुल्य सामाग्रीहरु राखिएको छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    शुक्रबार, साउन ०४, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.