×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

गण्डकी प्रदेशलाई आत्मानिर्भर बनाउने प्रयत्न भइरहेको छ : मुख्यमन्त्री पाण्डे

  •  गोरखा समाचार
  • सोमबार, असार ११, २०८० मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशलाई जलस्रोत, कृषि, पर्यटन लगायतका क्षेत्र मार्फत आत्मानिर्भर प्रदेशको रुपमा स्थापित गराउने योजनामा रहेको बताए ।

    गृह जिल्ला गोरखा आएन उनले पत्रकारहरु संग कुरा गर्दै गण्डकी प्रदेश भित्र आर्थिक आयआर्जनका प्रचुर सम्भावना रहेकाले योजनाबद्ध ढंगले प्रदेशलाई आत्मानिर्भर बनाउन लागि परेको बताएका हुन् ।

    ‘मुख्यमन्त्री पाण्डेले प्रदेशले उर्जा क्षेत्रको बिकास मार्फत आर्थिक सम्बृद्धि हासिलका लागि पनि राम्रो सम्भावना बोकेको भन्दै बुढीगण्डकीदेखि लिएर कालीगण्डकीसम्मका जलक्षेत्र गण्डकी प्रदेशमा पर्ने भएका कारण बिद्युत उत्पादनबाटै पनि प्रदेशले आम्दानी लिदा आत्मनिर्भर हुने बताए ।

    उनले उर्जाको क्षेत्रमा राज्यले लगानी गर्नसक्ने अबस्थामा राज्य एक्लै र नसक्ने अवस्थामा नीजि क्षेत्रसंग सहकार्य गरेरै भएपनि लामो समयसम्म राज्यलाई आम्दानी गर्नसक्ने गरी काम गर्नुपर्नेमा जोड दिए । मुख्यमन्त्री पाण्डेले नवलपुरको धौवाजीमा रहेको फलाम खानीमा लगानी गर्नुपर्छ भन्ने सोचमा प्रदेश सरकार रहेको पनि जानकारी दिए ।

    पर्यटन क्षेत्रबाट गण्डकी प्रदेशले राम्रो आयस्रोत लिन सक्ने भन्दै मुख्यमन्त्री पाण्डेले बढीभन्दा बढी पयर्टक भित्र्याएर प्रदेश सरकारको आयस्रोत बृद्धि गर्दै आत्मानिर्भर प्रदेश बनाउने योजनामा प्रदेश सरकार रहेको पनि बताए ।

    मुख्यमन्त्री भएदेखी गाँजा खेती र घरेलु मदिराका बिषयमा चासो राख्दै आएका उनले गाँजा खेती तथा घरेलु मदिरलाई ब्रान्डिङ गरेर पनि प्रदेश सरकारले प्रसस्त आम्दानी गर्न सक्ने अबस्था भएको आवश्यक अध्ययन गरी त्यसलाई पनि अघि बढाउने पनि उनले बताए ।

    फरक प्रसंगमा मुख्यमन्त्री पाण्डेले संघिय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको चाहना अनुसार आएको व्यवस्था भएकाले कसैले नचाहादैमा गणतन्त्र नउल्टिने भन्दै जनताले रगत र पसिना बगाएर ल्याएको गणतन्त्र कुनै व्यक्तिले चाहिदैन भन्दैमा त्यसको अर्थ नहुने धारण ब्यत्त गरे ।

    ‘संघिय लोकतान्त्रिक गणतन्त्र लहडमा आएको होइन, मुख्यमन्त्री पाण्डेले भने, ‘अहिले जसले गणतन्त्र चाहिदैन भनिरहेका छन् उनीहरुलाई गणतन्त्र कसरी आयो भन्ने नै थाहा छैन ।’ उनले अहिलेको व्यवस्थालाई स्विकार गरेर संविधानलाई मानेर संसदमा पुगेका व्यक्तिहरुले गणतन्त्रको बिरुद्धमा बोल्नु नजायज भएको तर्क समेत गरे ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    सोमबार, असार ११, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.