×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

पत्रकार महासंघ गोरखामा तालाबन्दी : मापदण्ड विपरित सदस्यता खारेजीको सिफारिस गरे सेन्टरको आरोप

  •  गोरखा समाचार
  • मङ्गलबार, असार ०५, २०८० मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । नेपाल पत्रकार महासंघ गोरखा शाखाले महासंघको केन्द्रीय मापदण्ड विपरीत सदस्यता खारेजीको सिफारीस गरेको भन्दै शाखा कार्यालयमा तालबन्दी गरिदिएको छ ।

    प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति गोरखाले मंगलबार शुद्धीकरणको बहानामा नेतृत्वले क्रियाशिल पत्रकारहरुको नै सदस्यता नवीकरण नगर्ने भनि गरिएको निर्णयको बिरोधका तालाबन्दी गरेको हो ।

    सेन्टरले प्रेस बिज्ञप्ती जारी गर्दै कार्यसमितिको बैठकलाई छलेर मिति २०८०-०३-४ गते पदाधिकारीको बैठक बसी शाखालाई कुनै अमुक राजनीतिक दलको भातृसंगठनको रुपमा स्थापित गर्ने रणनीतिका साथ सदस्यता शुद्धीकरणको मापदण्ड विपरीत हुने गरी क्रियाशिल पत्रकारहरुको नै सदस्यता नवीकरण नगर्ने भनि गरिएको निर्णय घोर निन्दा प्रकट गर्दछ’ भनेको छ ।

    सेन्टरले महासंघलाई गलत निर्णय तत्काल सच्याउन जोडदार माग गर्दै ‘इतिहासका हरेक मोर्चामा अविचलित ढंगबाट नेपाली जनताको वाकस्वतन्त्रताको पक्षमा निरन्तर कलम चलाउदै आइरहेको हाम्रो संगठन पत्रकारिता क्षेत्रका समग्र विकृती, विसंङ्गति र बेथितीहरुको अन्त्य गर्नुपर्छ भन्ने पक्षमा दृढ संकल्पका साथ उभिदै आएको पनि सर्वविदितै छ’ प्रेस सेन्टरले जारी गरेको बिज्ञप्तिमा भनिएको छ ।

    तालाबन्दी पछि जारी बिज्ञप्तीमा ‘यस सन्दर्भमा नेपाल पत्रकार महासंघले गरेको सदस्यता शुद्धीकरण अभियानमा हाम्रो गौरवशाली संगठनको नेतृत्वदायी पहलकदमीलाई नत कसैले नर्कान सक्छ न त नजरअन्दाज नै गर्नसक्छ’ भन्दै ‘महासंघ केन्द्रको सदस्यता शुद्धीकरणको मापदण्ड विपरीत हुनेगरी महासंघको जिल्ला नेतृत्वले ल्याएको शुद्धीकरण प्रस्ताव अत्यन्त गैह्रजिम्मेवार, अव्यवहारिक, अविवेकपूर्ण र भस्मासुर प्रवृत्तिको भएको प्रेस सेन्टरले ठहर गरेको छ’ भनिएको छ ।

    ‘निष्कृय साथीहरू शुद्धीकरणमा पर्नु एक ढंगले स्वाभाविक हो । शुद्धीकरण पर्नुभएका साथीहरुले पनि अन्यायमा परेको महशुस गरेको खण्डमा पत्रकार महासंघको प्रदेश समिति र केन्द्रीय समितिमा आफ्नो दाबी सहितको उजुरी पेश गर्ने बाटो खुला त छदै छ’ बिज्ञप्तिमा भनिएको छ । ‘तर शुद्धीकरण मापदण्ड विपरीत हुनेगरी पत्रकारितामा क्रियाशील रहनुभएका पत्रकारहरुको नै नवीकरण गर्न हुँदैन भनि महासंघ गोरखाको नेतृत्वले निर्णय गर्नु लाजमर्दो र षडयन्त्रमूलक हर्कत हो’ भनेको छ ।

    महासंघ गोरखाको प्रस्तावले पत्रकार महासंघको ओज घट्ने, पत्रकार महासंघको गरिमा हराउने र पत्रकारिता क्षेत्रमा निरन्तरत क्रियाशिल भई काम गर्दै आएका साथीहरू प्रति घोर अन्याय भएको महसुस प्रेस सन्टेर गरेको छ ।

    साथै महासंघ गोरखा शाखाले कैफियत राखेर पत्रकारितामा सकृय भएका तर नवीकरण नगर्ने सुचिमा समावेश सम्पूर्ण क्रियाशिल पत्रकार साथीहरूका सन्दर्भमा थप छानविन गरी सदस्यता नवीकरणका लागि नेपाल पत्रकार महासंघको प्रदेश समिति र केन्द्रीय समितिसंग संगठन जोडदार माग गरेको छ ।

    महासंघ गोरखाको नेतृत्व जबर्जस्ती अघि बढ्न खोजे संगठन गम्भीर कदम चाल्न बाध्य हुने व्यहोरा सहितको चेतावनी समेत दिएको छ ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    मङ्गलबार, असार ०५, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.