×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३४ मिनेट अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ६ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ६ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

२५ बर्षको ईतिहास ताेड्दै मनकामना केबलकार : जेष्ठ महिनामा मात्रै १ लाख ५० हजार यात्रुले यात्रा गरे

  •  गोरखा समाचार
  • शुक्रबार, असार ०१, २०८० मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । मनकामना केबलकारले ऐतिहासिक रेकर्ड ब्रेक गरेको छ । २५ बर्षको ईतिहासमा पहिलो पटक एकै महिनामा १ लाख ५० हजार यात्रुले केबलकारको यात्रा गरेको छ ।

    केबलकार प्रशासनले जानकारी दिए अनुसार स्थापनाको २५ बर्षमा पहिलो पटक ०८० साल जेष्ठ महिनामा पहिलो पटक एकै महिनामा करिब १ लाख ५० हजार यात्रुले केबलकारको यात्रा गरेको हो ।

    आर्थिक बर्ष २०७९–०८० को जेष्ठ महिनामा मात्रै १ लाख ५० हजार यात्रुले यात्रा गरेको सञ्चालक राजेशकावु श्रेष्ठले बताए । ‘स्थापनादेखी पहिलो पटक जेष्ठ महिनामा १ लाख ५० हजार यात्रुले यात्रा गरेको’ भन्दै उनले भने, ‘आर्थिक बर्षको यो ११ महिनामा १० लाख २१ हजार २३९ जनाले यात्रा गरेको छ ।’

    गोरखाको ऐतिहासिक तथा पुरातात्विक एवं पवित्र धार्मिक तिर्थ स्थल मनकामना मन्दिर जाने तिर्थ यात्रुको लागि सञ्चालनमा आएको केबलकारले यस अघि आर्थिक बर्ष ०७५–०७६ को जेष्ठ महिनामा १ लाख ३५ हजार २७२ जनाले यात्रा गरेको रेकर्ड छ ।

    केबलकार प्रशासनले हामीलाई उपलब्ध गराएको रेकर्ड अनुसार जेष्ठ महिनामा औसत ४ हजार ७०० जनाले यात्रा गरेको देखिन्छ ।

    मनकामना जाने यो सिजनमा अहिले उल्लेखिय भारतीय यात्रीहरुको संख्यामा पनि वृद्धि भएको छ । यो आर्थिक बर्षको ११ महीनामा मात्रै २ लाख ६९ हजार ७६० जना अर्थात २६.४१ प्रतिशत भारतीयहरुले मनकामनाको भ्रमणका लागि केबलकारको यात्रा गरेको देखिन्छ ।

    केबलकार यात्रा गर्नेमा पहिलो नम्बरमा नेपालीको संख्या देखिएको छ । जस अनुसार हालसम्म ७ लाख५ हजार ५९३ जना अर्थात ६९.०८ प्रतिशत नेपालीले मनकामना जान केबलकारको यात्रा तय गरेका छन ।

    यो बर्ष मनकामना दर्शन प्रालिले १० लाख ५० हज़ार यात्रुले केबलकारको यात्रा गर्ने अनुमान गरेकोमा त्यो संख्या बढेर ११ लाख ५० हज़ार पुग्ने अनुमान गरिएको छ ।

    मनकमाना केबलकारले यात्रुहरुले विश्वास गरेर गरेको यो सहयोग र सदभाव प्रति हार्दिक धन्याबाद दिदै आगामी बर्ष अझै गुणस्तरीय सेवा प्रदान गर्ने प्रण गरेको छ ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    शुक्रबार, असार ०१, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.