×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १८ घण्टा अघि

आज कुशे औँसी
  • २२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २२ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २२ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २२ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखाको ताक्लुङमा बिद्यालयका लागी जग्गादान दिनेको स्थानियले श्रमदान गरेर घर निर्माण गर्दै

  •  गोरखा समाचार
  • शुक्रबार, असार ०१, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखाको ताक्लुङमा विद्यालयलाई जग्गा दान दिने ब्यत्तीको घर गाउँले सबै मिलेर बनाउन थालेको छन् । सहिद लखन गाउँपालिका–४ स्थित ताक्लुङमा रहेको सिंजाली माध्यामिक विद्यालयको भवन निर्माणका लागि अपुग जग्गा उपलब्ध गराउने जग्गादाताको गाउँलेहरु श्रमदान मार्फत घर निर्माण गरिदिन लागेका हुन् ।

    ०७२ सालमा आएको ‘गोरखा भुकम्प’ले क्षति पुरर्याएको सिंजाली माध्यामिक विद्यालयको भवन निर्माणका लागि आबश्यक पर्ने १२ रोपनी जमिन उपलब्ध गराउने स्थानियको घर निर्माण सुरु गरिएको वडाध्यक्ष यमबहादुर थापाले जानकारी दिए ।

    विद्यालयको नाममा करिव ८ रोपनी मात्र जग्गा रहेको र १२ रोपनी अपुग भए पछी वरपर भएका स्थानियले आफ्नो घर भत्काएर उक्त जमिन उपलब्ध गराएको वडाध्यक्ष थापाले बताए । बिद्यालयलाई जमिन दिदा ७ वटा घर भत्काउनु परेकोले सोही घर अहिले नजिकै रहेको स्थानमा निर्माण भईरहेको र निर्माण कार्यमा स्थानिय सबै जुटेको पनि वडाध्यक्ष थापाले जानकारी दिए ।

    घर निर्माणमा विद्यालयका अभिभावक, जनप्रतिनिधि तथा स्थानीयवासीहरु मिलेर श्रमदान गरीरहेका छन् । घर बनाउने सामाग्री पनि स्थानिय आफैले जुटाएका छन् ।

    श्रमदान मार्फत स्थानीयबासीहरु जुटेर घर निर्माण गरे संगै गाउँपालिका अध्यक्ष रमेशबावु थापा मगर, उपाध्यक्ष इन्दिरा तिवारी, वडा नम्बर ६ का वडाध्यक्ष दिलिपनारायण थापा, वडा नम्बर ९ का वडाध्यक्ष रामकुमार श्रेष्ठ लगायत समेतले श्रमदान गर्न उक्त स्थानमा पुगेको स्थानियले जानकारी दिए ।

    भुकम्पले क्षति पुरर्याएको विद्यालय भवन चाइना सरकारको सहयोगमा निर्माण हुने भएको छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    शुक्रबार, असार ०१, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.