×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १२ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

द्धन्दकालिन मुद्धालाई अदालत लैजानु देशलाई द्धन्दमा धकेल्नु हो : डा.भट्टराई

  •  गोरखा समाचार
  • बुधबार, जेठ ३१, २०८० मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराइले द्धन्दकालिन मुद्धालाई बल्झाएर अदालतमा लैजानु देशलाई पुनः द्धन्दमा धकेल्ने गम्भीर षडयन्त्र भएको बताए ।

    जिल्लामा सञ्चालित रणनीति पूर्वाधार बिकासको अबस्था बारे जानकारी लिन गोरखा आएका पूर्वप्रधानमन्त्री डा.भट्टराईले सदरमुकाममा बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रमम बोल्दै यस्तो कुरा बताएका हुन् ।

    ‘यो घटना एक प्रकारको पुरानो घाउहरुलाई कोट्याई रहेर देशलाई फेरी द्धन्द तिर फर्काउने केही शक्तिहरुको चलखेल हो, उनले भने, ‘त्यसैका लागि यसमा केही पात्रहरुलाई उभ्याइएको छ ।’ अध्यक्ष डा.भट्टराईले बिस्तृत शान्ति सम्झौताले यसलाई सम्बोधन गरिसकेको भन्दै बाँकी रहेको काम सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता सम्बन्धी छानविन आयोग मार्फत छिटोभन्दा छिटो हल गर्नुपर्ने बिषय भएको बताए ।

    ‘द्धन्दका प्रत्येक कुरालाई कोट्याएर मुद्धा मामिलामा गयौ भने त्यसको अर्थ फेरी देशलाई द्धन्दमा लैजाने भन्ने कुरा हुन्छ, उनले भने, ‘त्यो अत्यन्त गैह्रजिम्मेवार कुरा हो ।’ जिम्मेवार निकायहरुले यस्ता बिषयलाई बुझेर समस्याहरुलाई आयोगका माध्यमबाट टुङग्याउन तर्फ जोडदिन उचित हुने राय डा.भट्टराईले राखेका थिए ।

    उनले अहिले समावेशी, समानुपातिक, लोकतान्त्रिक र सामाजिक न्याय सहितको समाजवाद अहिलेको आवश्यकता रहेको पनि बताए । सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटमा तरकारी आयातमा कर लगाउने बिषय तर्फ लक्षित गर्दै डा.भट्टराईले आयातित बस्तु खुल्ला छोड्दा आन्तरिक बस्तु झनै सुक्ने भएकाले अब उत्पादनमा जोडदिनुपर्ने बताए ।

    ‘आयातित बस्तुलाई खुल्ला छोड्दा आन्तरिक बस्तु झनै सुक्छ, भित्री उत्पादित बस्तुलाई संरक्षित गर्ने ढंगले आयातित बस्तुमा कर लगाइएको हो भने त्यो ठिकै हो, उनले भने, ‘तर आन्तरिक उत्पादन नबढाउने र राजस्व मात्र उठाउने ढंगले हिसावले कर लगाउने हो भने जनतालाई घाटा पर्छ ।’
    उनले सरकारले ल्याएको बजेट बजेट नीति तथा कार्यक्रमले उल्लेखीय उत्साह भने ल्याउन नसकेको पनि दावी गरे । ‘धेरै दल मिलेर बनेको सरकार छ, मन्त्रालय पनि फरक फरक दललाई छ, डा.भट्टराईले भने, ‘थोरै यताउती हुँदा सरकारबाट कुनै दलले समर्थन फिर्ता लिदा सरकार ढल्ने अबस्था पनि आउन सक्ने भएकाले सरकारको नेतृत्वले चाहेको जस्तो बजेट आउन नसक्नु स्वभाविक नै हो ।’

    पत्रकार सम्मेलनमा डा.भट्टराईले बुढी गण्डकी जलबिद्युत आयोजना नेपाल आफैले बनाउनु पर्नेमा जोडदिए ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    बुधबार, जेठ ३१, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.