×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १८ घण्टा अघि

आज कुशे औँसी
  • २२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २२ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २२ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २२ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखाको घैरुङबाट नियन्त्रणमा लिईएको हुचिललाई प्राकृतिक बासस्थानमा छाडियो

  •  गोरखा समाचार
  • बुधबार, जेठ ३१, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । २ साता अगाडी गोरखाको घैरुङबाट प्रहरीले नियन्त्रणमा लिएको हुचिललाई प्राकृतिक बासस्थानमा छाडिएको छ । डिभिजन बन कार्यालय गोरखाले ति हुचिललाई प्राकृतिक बासस्थानमा लगेर छोडेको हो ।

    कार्यालयले अदालतको आदेश लिएर प्राकृतिक बासस्थानमा छाडिको जानकारी दिएको छ । जेठ १८ गते सहिदलखन गाउँपालिका–६ घैरुङका २७ बर्षका मोहन सिं थापा र २० बर्षका विकास थापाको घरमा अबैध रुपमा पालेर राखेको हुचिललाई कार्यालयले प्राकृतिक बासस्थानमा छोडिएको डिभिजन बन कार्यालय गोरखाले जनाएको छ ।

    कृतिम वासस्थान र आहाराबाट लामो समयसम्म बचाउन कठिन हुने भन्दै प्राकृतिक वासस्थानमा नै सुरक्षित छोड्न जिल्ला अदालत गोरखाले निर्देशन दिएपछि कार्यालयले सहिद लखन गाउँपालिकाको तामली भिरमा लगेर हुचिललाई छोडिएको हो ।

    ‘हुचिललाई उसको साविकको बासस्थान बाहेक अन्य ठाउमा छोड्दा आहारको खोजीमा समय लाग्ने र सजिलै प्राकृतिक बासस्थानमा घुलमिल हुन सजिलो होस भनेर सोही स्थानमा छोडिएको कार्यालयले जानकारी दिए छ ।

    हुचिल छाडीदा वडाध्यक्ष, स्थानीय, प्रहरी र पत्रकारको रहोवरमा छाडिएको थियो ।

    हुचिल सहित पक्राउ परेका दुवै जना माथि भने जिल्ला अदालत गोरखामा अवैध वन्यजन्तुको आखेटोपसार ओसारपसार मुद्धा दर्ता गरी अनुसन्धान अघि बढाइएको कार्यालयल जनाएको छ ।

    हुचिल संरक्षित प्रजातीको चरो हो । लाटोकोसेरो प्रजातिको यो चरोलाई जादुगर चरोको उपनामले समेत परिचित छ । लुप्तप्रायः संरक्षित चरो हुचिल जीवबैज्ञानिकहरू लाई समेत चक्करमा पार्ने स्वभाव र क्षमताको हुन्छ । यो चरो बोत्सवाना, मोजाम्बिक, दक्षिणअफ्रीका र एसियाका केही देश नेपाल, भारत आदिमा मात्र पाइन्छ ।

    नेपालमा २३ प्रजाती हुचिल पाईन्छ । त्यस मघ्ये ९ प्रजातीको हुचिल भने लोपोन्मुख अबस्थामा छन् ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बुधबार, जेठ ३१, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.