×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ३ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ७ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • १० घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १२ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १२ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १२ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १३ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

गोरखामा शुक्रबार आएकाे हावाहुरीले पालुङटारमा मात्रै १६ घर १ गोठमा क्षती

  •  गोरखा समाचार
  • शनिबार, जेठ ०६, २०८० मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गाेरखा बजारमा आएकाे हावाहुरी

    गोरखा । शुक्रबार मध्यान्न अचानक आएको हावाहुरीले पालुङटार नगरपालिकाको ३ वटा वडामा नै १५ घर र १ गोठलाई क्षती पुर्याएको छ ।
    शुक्रबार ५ बजेतिर आएको हावाहुरीका कारण पालुङटार नगरपालिकाको ६, ८ र ९ वडाका १५ घर र १ गोठलाई क्षती पुर्याएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी लिलाराज लामिछानेले जानकारी दिए ।

    लामिछानेका अनुसार अन्य स्थानमा पनि क्षती पुर्याएको भएता पनि पूर्ण विवरण प्राप्त नभएको बताए । हावाहुरी संगै आएको असिना पानीले मानविय तथा पशुचौपायाको भने क्षतीको कुनै जानकारी नआएको उनले जानकारी दिए ।

    प्रहरीले उपलब्ध गराएको विवरण अनुसार पालुङटार नगरपालिका–६ को पौवाटारमा बस्ने कान्छा लामा, बलबहादुर नेपाली, दिपक नेपाली, बलबहादुर परियार र नरबहादुर परियारको घरमा क्षती पुगेको छ । क्षती पुगेकाहरु सबैलाई छिमेकीले आवास र खानाको ब्यवस्था मिलाएर राखेको पनि प्रहरीले जानकारी दिएको छ ।

    शुक्रबारकै हावाहुरी र असिनापानीले पालुङटार नगरपालिका–८ को मुलाबारीका ८ जनाको घरमा क्षती पुर्याएको छ । मुलाबारीका कमला नेपाली, सेतीमायाँ नेपाली, ढाका नेपाली, कृण्ण नेपाली, दिपक तामाङ, बुद्विबहादुर बराम, दिलमायाँ थापा र दिपक नेपालीको घरमा क्षती पुगेको छ ।

    त्यस्तैगरी, पालुङटार नगरपालिका–९ को सानोबेशीमा २ जनाका घरमा हावाहुरीले क्षती पुर्याएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले दिएको जानकारी अनुसार रमेश विक र कमलनारायण श्रेष्ठको घरलाई क्षती पुगेको छ ।

    उता गण्डकी गाउँपालिका–४ मा रहेको ठाकुर सिंखडाको घरलाई पनि क्षती पुगेको छ । घर माथी रहेको काप्राको रुखले घरलाई च्याप्दा घर र घर संगै रहेको शौचालयलाई क्षती पुर्याएको भएता पनि मानविय क्षती भने हुन नपाएको सूचना अधिकारी लामिछानेले जानकारी दिए ।

    हिजोको हावाहुरी र असिनापानीले जिल्ला भित्रको विभिन्न स्थानमा किसानहरुले लगाएको अन्नबालीमा क्षती पुर्याएको छ । शुक्रबारको हावाहुरी र असिनापानीले किसानहरुको करोडौ रुपैयाँ अन्नबाली नष्ट भएको अनुमान कृषि ज्ञान केन्द्रले जनाएको छ ।

    पूर्ण विवरण आउन भने साता दिन जती लाग्ने कार्यालयले जानकारी दिएको छ ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    शनिबार, जेठ ०६, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.