×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

गोरखाका मेयर रानाका स्वकीय सचिवबाट पिडित भएको भन्दै कार्यपालिका र वडाध्यक्षले गरे पत्रकार सम्मेलन

  •  गोरखा समाचार
  • शुक्रबार, बैशाख २२, २०८० मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखा नगरपालिकाका मेयर कृण्णबहादुर राना मगरका स्वकीय सचिवले अनावश्यक दुःख दिएको भन्दै कार्यपालिका र वडाध्यक्षहरुले आज पत्रकार सम्मेलन गरेका छन् । उनका स्वकीय सचिव अनिस अर्यालले अनावश्यक रुपमा नगरपालिका भित्रका कर्मचारीहरुलाई दुःख दिएको भन्दै कार्यपालिका पदाधिकारीहरु र वडाध्यक्षले गरे पत्रकार सम्मेलन गरेका हुन् ।

    शुक्रबार सदरमुकामको मिराकल होटलमा गरेको पत्रकार सम्मेलनमा मेयरका स्वकीय सचिव अर्यालले पछिल्लो पटक शिक्षक छनौटका बिषयलाई लिएर शिक्षा शाखा प्रमुख चन्द्रबहादुर खड्कालाई गालीगलौच र अभद्र ब्यवहार गरेको भन्दै उनलाई सेवाबाट तत्कालै बर्खास्त गर्न भनेको छ ।

    नगरपालिकाका उपमेयर मसलीमायाँ थोकर पुनःको नेतृत्वमा भएको पत्रकार सम्मेलनमा मेयर रानाका स्वकीय सचिव अर्यालको बिषयमा विवाद उत्कर्षमा पुुगेको भन्दै तत्कालै उनलाई हटाएर समस्या समाधानको बाटो रोज्न आग्रह गरिएको छ । उनले भनिन ‘हामीले मेयरसापको स्वकीय सचिवलाई सम्झाउन पटक पटक गरेको आग्रह गर्दा पनि नमानेको’ आरोप लगाउदै ‘सचिवलाई बर्खास्त नगर्दासम्म हामी कार्यपालिका बैठक अगाडी बढ्न नसक्ने’ बताए ।

    उपमेयर पुनःले स्वकीय सचिवको लागि मेयर राना मगर सति जान तयार रहेको भन्दै केही समय अगाडी पनि नगरपालिकाको मोटरसाइकल प्रयोग गरेर सदरमुकामको लक्ष्मी बजारमा रहेको द्रब्यशाहका क्याम्पस प्रमुखलाई दुब्र्यबहार गरेको आरोप लगाए ।

    पत्रकार सम्मेलनमा अबको समस्या समाधान कसरी हुन्छ त भन्ने सञ्चारकर्मीहरुको जिज्ञासामा उपमेयर पुनःले मेयर राना मगरको सचिवलाई हटाउनु नै बटम लाईन भएको बताए ।

    घटना क्रम अनुसार केही दिन अगाडी गोरखा नगरपालिका–१४ देउरालीको रामशाह माविको शिक्षक छनौटमा १५ जनाले अब्जेक्टिभ प्रश्नको परिक्षा दिदा १ जनाको मात्र नाम निश्किएको बिषयलाई लिएर स्वकीय सचिव अर्यालले शिक्षा शाखामा प्रश्न उठाएका थिए । परिक्षा भएकै दिनमा नाम निकालेर नियुक्ती दिएर पठाएको बिषयमा अर्यालले केही कागजपत्र च्यात्ने प्रयास गरेका थिए ।

    यता सोही बिषयलाई लिएर गोरखा समाचार डटकमसंग कुरा गदै केही कमीकमजोरी भयो होला तर त्यही बिषयलाई लिएर स्वकीय सचिवलाई निकाल्ने भन्ने कुरा न्याय संगत नभएको गोरखा नगरपालिकाका मेयर कृण्णबहादुर राना मगरले बताए । ‘अनिसबाट केही गल्ती भयो होला’ भन्दै मेयर राना मगरले भने ‘त्यही बिषयलाई लिएर निकाल्ने भन्ने कुरा संभवन छैन ।’

     

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    शुक्रबार, बैशाख २२, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.