×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • १ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ६ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ७ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १० घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ११ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

समाजसेवी मल्लद्वारा स्कुले बिद्यार्थीहरुलाई कपडा वितरण

  •  गोरखा समाचार
  • बिहिबार, बैशाख २१, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखा सदरमुकामको एक बिद्यालयमा अध्ययरत बिद्यार्थीहरुलाई समाजसेवी भगवानदास मल्लद्वारा कपडा वितरण गरिएको छ । गोरखा नगरपालिका–९ को लक्ष्मीबजारमा रहेको महालक्ष्मी माविमा अध्ययनरत २५ जना बिद्यार्थीहरुलाई कपडा वितरण गरेको प्रधानाध्यापक चुढामण्मी काप्रीले जानकारी दिए ।

    मल्लले मानव सेवा आश्रममा आश्रीत २५ जना बिद्यार्थीहरुको लागि निशुल्क कपडा उपलब्ध गराएको हो । उनीहरुलाई बिद्यालयले अग्रेजी माध्यामका करिब १२ हजार मुल्य बरावरमा किताव समेत निशुल्क उपलब्ध गराएको प्रअ काप्रीले बताए । ‘सरकारी स्कुल भएता पनि अग्रेजी माध्यामबाट अध्यापन गराउने गरेको’ भन्दै प्रअ काप्रीले भने ‘अग्रेजी माध्यामका अन्य कितावहरु भने स्कुलले नै निशुल्क रुपमा उपलब्ध गराएको छ ।’

    अग्रेजी माध्यामबाट अध्यापन गराउने भएका कारण नेपाल सरकारबाट प्राप्त किताव बाहेकका अन्य किताव बिद्यालय आफैले खर्च गर्ने गरी उनीहरुलाई उपलब्ध गराएको बिद्यालय प्रशासनले जानकारी दिएको छ । यस अघि निजी बिद्यालयमा अध्यापन गराउदै आएको उनीहरुलाई पहिलो पटक सरकारी स्कुलमा भर्ना गरिएको हो ।

    भर्ना भएको बिद्यार्थी कक्षा १ देखी कक्षा ८ सम्मका भएको पनि बिद्यालयले जानकारी दिएको छ । उनीहरुलाई भर्ना गरे पछि स्कुल ड्रेसको समस्या भए पछि सहयोगीको खोजी गरी बुधबार मात्रै कपडा उपलब्ध गराएइको थियो ।

    स्कृलले प्रति बिद्यार्थी सवारी शुल्कबापत १ हजार लिने गरेको भएता पनि एकमुष्ठ १५ हजार प्रति महिना तिर्ने गरी बिद्यार्थीहरुलाई सहुलियत उपलब्ध गराएको पनि प्रअ काप्रीले जानकारी दिए ।

    मानव सेवा आश्रममा आश्रीत बिद्यार्थीहरुको लागि कपडा उपलब्ध गराएर सहयोग गर्न पाएकोमा समाजसेवी मल्लले खुशी ब्यक्त गरे । मल्ल गाेरखा मनकामना स्थायी घर भई हाल तनहुँकाे आँबुखैरेनीमा बस्दै आएका छन् ।

    लेखकबाट थप:

    • गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    बिहिबार, बैशाख २१, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.