×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १८ घण्टा अघि

आज कुशे औँसी
  • २१ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २१ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २१ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखा प्रशासनले सार्वजनिक बिदाका दिन पनि सेवा दिने

  •  गोरखा समाचार
  • सोमबार, बैशाख ११, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फाईल तस्बिर

    गोरखा । जिल्ला प्रशासन कार्यालय गोरखाले सार्वजनिक बिदाको दिनमा पनि सेवा प्रवाह जारी राख्ने भएको छ । प्रशासनले आज एक सूचना जारी गर्दै सार्वजनिक बिदाहरुका दिनमा पनि सेवा प्रवाह गर्ने जनाएको हो ।

    प्रशासनले जारी गरेको सूचनामा नेपाल सरकार, गृह मन्त्रालय, सिंहदरबार, काठमाडौंले नेपाल राजपत्रको भाग ५ को सूचनामा सार्वजनिक सेवा प्रवाह सम्वन्धी विशेष ब्यवस्था भए बमोजिम सार्वजनिक बिदाका दिनहरुमा समेत देहायका सेवा प्रवाहरु हुने आशयको सूचना जारी गरेको हो ।

    गोरखा प्रशासनले जारी गरेको सूचना बमोजिम राष्ट्रिय स्तरका सार्वजनिक बिदाहरुमा भने नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र सम्वन्धी सेवा प्रवाह कार्यालयबाट हुने प्रमुख जिल्ला अधिकारी दिनेशसागर भूषालले जानकारी दिए ।

    प्रजिअ भूषालका अनुसार २०८० सालको बैशाख २२ गते उभौली पर्व, चण्डी पूर्णिमा (बैशाख पूर्णिमा), बुद्व जयन्ती, जेठ महिनाको १५ गते पर्ने गणतन्त्र दिवश, भाद्र महिनाको १४ गतेपर्ने रक्षाबन्धन र २० गतेपर्ने श्रीकृण्ण जन्माष्टमीमा समेत प्रशासन कार्यालयबाट त्यस्ता सेवाहरु सर्व साधारण पाउने छन् ।

    त्यसका साथै असोज २८ गते घटस्थापना, पौष महिनाको ९ गते पर्ने इसाई धर्मालम्बीहरुको पर्व क्रिसमस डे, पौष १० गते किराँत समुदायको उभौली पर्व, योमरी पुन्ही, १५ गते परेको तमु ल्होसार र २७ गते परेको पृथ्वी जयन्ती (राष्ट्रिय एकता दिवस)मा पनि कार्यालयबाट सेवा प्रवाह हुने जानकारी गराएको छ ।

    त्यसका अलावा माघ १ गतेको माघी–माघे संक्रान्ती, फागुन १ गतेको जनयुद्व दिवस, २५ गतेको महाशिवरात्री तथा अन्तराष्ट्रिय महिला दिवस, २८ गतेको ग्याल्पो ल्होसार र इस्लाम धर्मालम्वीहरुको पर्व इल उल फित्र र इद उल अजहामा पनि कार्यालयबाट सेवा प्रवाह हुने भएको हो ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    सोमबार, बैशाख ११, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.