×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • १ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

गोरखाको अधिकांश जमिन अम्लिएपनाको चपेटामा

  •  गोरखा समाचार
  • आइतबार, बैशाख १०, २०८० मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखाको अधिकांश जमिनमा अम्लिएपनाको चपेटामा रहेको पुष्टी भएको छ । कृषि ज्ञानकेन्द्र गोरखाले जिल्लाको बिभिन्न ३ वटा स्थानीय तहमा गरेको माटो परीक्षणका क्रममा उक्त कुराको पुष्टी भएको हो ।

    कार्यालयले केही साता अगाडी ३ वटा स्थानिय तहको माटो परिक्षण गर्दा ५४.२२ प्रतिसत स्थानको माटोमा अम्लियपनाको मात्रा बढी भएको रिर्पोट प्राप्त भएको कृषि ज्ञान केन्द्र गोरखाका प्रमुख परशुराम अधिकारीले जानकारी दिए ।

    कार्यालयले भीमसेन थापा गाउँपालिका, गोरखा नगरपालिका र पालुङटार नगरपालिकामा गरेको माटो परिक्षणका क्रममा किसानको जमिनमा अम्लिएपनाको मात्रा अत्याधिक रहेको पाईएको थियो । ति पालिकाहरुमा कार्यालयले मोवाइल भ्यानमा उपकरण र किटबक्स बिधिबाट २८४ स्थानको माटोको नमुना परीक्षण गरेको थियो ।

    ‘कृषियोग्य जमिनको माटोको अबस्था जाँच गर्दा धेरैजसो स्थानका माटोमा अम्लियपनको मात्रा अधिक रहेको भन्दै प्रमुख अधिकारीले त्यस्तो देखिएको माटोमा उपचारका लागि कृषि चुन र गोबर मल हाल्न सुझाव दिएको बताए ।

    माटोमा ६ देखि ७ पिएचसम्म अम्लीयपन रहे त्यसलाई राम्रो मानिन्छ तर ६ पिएच भन्दामुनि र ७ पिएच भन्दामाथि भएको अम्लीयपनालाई भने माटो खराब मानिन्छ । अम्लीयपन भएको माटोमा जुनसुकै खेती गर्दापनि जति उत्पादन राम्रो नहुने भएका कारण माटोको उपचार एक मात्र बिकल्प हो ।

    कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार गोरखा नगरपालिकामा १२६, भीमसेन थापा गाउँपालिकाको ११५ र पालुङटार नगरपालिकामा ४३ स्थानको माटो परीक्षण गरिएको थियो ।

    त्यसमध्ये १५४ स्थानको माटोमा अम्लीयपना बढी भएको पाइएको र १३० स्थानको माटो तटस्थ रहेको पाइएको कार्यालयले जानकारी दिएको छ ।

    परीक्षणका क्रममा ३३ दशमलव ८ प्रतिसत स्थानको माटोमा नाइट्रोजनको मात्रा कम भएको, ३६ दशमलव २ प्रतिसत स्थानको माटो मध्यम रहेको र ३० प्रतिसत स्थानको माटोमा नाइट्रोजनको मात्रा बढी रहेको पाइएको तथ्यांकमा उल्लेख गरिएको छ ।

    त्यस्तै गरी, ३२ दशमलव ८ प्रतिशत स्थानको माटोमा फस्फोरसको मात्रा कम, २५ प्रतिशत स्थानको माटोमा मध्यम र ४२ दशमलव २ प्रतिशत स्थानको माटोमा फस्फोरसको मात्रा अधिक रहेको पाइएको पनि कार्यालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख गरिएको छ ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    आइतबार, बैशाख १०, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.