×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ३ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ३ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ६ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ८ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

गोरखा सदरमुकाममा आजदेखी ८औं अन्डर १३ राष्ट्रिय फुटबल प्रतियोगिता सुरु

  •  गोरखा समाचार
  • सोमबार, चैत २७, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    टाईसिट सार्वजनिक गर्दै

    गोरखा । गोरखा सदरमुकाममा आजदेखी द ओसन ८औं अन्डर १३ राष्ट्रिय फुटबल प्रतियोगिता सुरु भएको छ । खेल गोरखा नगरपालिका–९ को लक्ष्मीबजार स्थित दलभञ्ज्याङको आर्टिफिसिएल टर्फमा सुरु भएको हो ।

    द ओसन क्लबको आयोजनामा सुरु भएको खेल चैत्र मसान्त अर्थात ३० गतेसम्म सञ्चालनमा आउने क्लबका अध्यक्ष अमित खत्रीले जानकारी दिए । अध्यक्ष खत्रीका अनुसार गोरखा सहित १२ समूहले प्रतियोगितामा सहभागीता जनाउने छन् ।

    लिग र लिगकम नकआउट गरी २ चरणमा खेलाईने खेलका लागि गोरखा र काठमाडौं जिल्ला भित्रका ३–३ समूहको सहभागिता रहेको छ भने ललितपुर, चितवन, बारा, झापा र तनहुँ जिल्लाको १–१ समूहको सहभागिता रहेको द ओसन क्लबले जानकारी दिएको छ ।

    प्रतियोगितामा प्रर्थम र द्वितिय हुनेलाई क्रमश. २० हजार र १० हजार नगद सहित मेडलका साथै प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै गरी, सबै खेलमा उत्कृष्ठ खेल प्रर्दशन गर्ने १–१ खेलाडीलाई म्यान अफ दि म्याच घोषित गरी पुरस्कार दिने पनि क्लबले जनाएको छ ।

    प्रतियोगिताको लागि गोरखा नगरपालिका तथा वढा नम्बर ९ ले आर्थिक सहयोग गरेको र जिल्लाका अन्य स्थानिय तहले पनि आर्थिक सहयोग गर्ने अध्यक्ष खत्रीले जानकारी दिए ।

    खेल अवधिभर ९ लाख खर्च हुने अनुमान गरेको क्लबले ९ लाख ४८ हजार रुपैयाँ आर्थिक सहयोग जुटाउने अनुमान गरेको छ ।

    खेल साेमबार बिहान ८ बजेदेखी दलभञ्ज्याङको आर्टिफिसिएल टर्फमा सुरु भएको क्बलले जानकारी दिएकाे छ । खेलकाे उद्घाटन भने दिउसाे गाेरखा नगरपालिकाका मेयर कृण्णबहादुर राना मगरले गर्ने कार्यक्रम तय भएकाे छ ।

    लेखकबाट थप:

    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    सोमबार, चैत २७, २०७९ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.