×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • १ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

शिक्षक संघमा आचार्य सर्वसम्मत

  •  गोरखा समाचार
  • आइतबार, फागुन २८, २०७९ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । नेपाल शिक्षक संघ गोरखाको अध्यक्षमा लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भएका छन् । शनिबार सदरमुकाममा भएको नवौं अधिवेशनले अध्यक्षमा आचार्यलाई सर्वसम्मत रुपमा चयन गरेको हो ।

    अधिवेशनले उपाध्यक्षमा शर्मिला ढकाल र जनीबहादुर घलेलाई चयन गरेको छ । त्यस्तै गरी, सचिवमा रुद्रप्रसाद उप्रेती चयन भएका छन् ।

    सचिव अर्थमा अर्जुन बाबु श्रेष्ठ, सहसचिवमा निरबहादुर खड्का र शान्ता सापकोटा खनाल, सहसचिव अर्थमा रमादेवी पोखरेल, सहसचिव समावेशीमा हरिनारायण श्रेष्ठ र यमबहादुर गुरुङ चयन भएका छन् ।

    महिला सदस्यहरुमा रत्न ढकाल, कल्पना पोखरेल, तीलकुमारी पोखरेल, सदस्य खुल्लातर्फ सोमप्रकाश पोखरेल, कृष्णराज कार्की, तोयनाथ धिताल, भीमसेनकाजी बानियाँ चयन भएको निर्वाचन समितिका सदस्य सिताराम तिवारीले जानकारी दिए ।

    प्रदेश अधिवेशन प्रतिनिधिमा महिलाबाट रीता ढकाल अधिकारी, सगुना ढकाल र खुल्लाबाट उमाकान्त ढकाल, रामचन्द्र सापकोटा, भुवनबहादुर अधिकारी, रामेश्वर पोखरेल, लक्ष्मीकान्त खनाल चयन भएका छन् ।

    संघीय महाधिवेशन प्रतिनिधिको रुपमा महिलाबाट साधना त्रिपाठी, पार्वती अम्गाई र खुल्लाबाट केशरसिंह बस्नेत, शिवबहादुर थापा, मोहनबाबु सापकोटा र श्यामप्रसाद लामिछाने चयन भएको निर्वाचन समितिले जनाएको छ ।

    संघका अध्यक्ष शिव थापाको अध्यक्षतामा भएको अधिवेशनमा नेपाल शिक्षक संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष एमबी भुषाल, गण्डकी प्रदेशसभाका सांसद नन्दप्रसाद न्यौपाने, संघका गण्डकी प्रदेशका अध्यक्ष शिरोमणि लामिछाने, लमजुङ जिल्ला अध्यक्ष शिव अधिकारी, गोरखाका पूर्व अध्यक्षहरु तयराज गुरुङ, लुमनाथ लामिछाने, पूर्व केन्द्रीय सदस्यहरु सिताराम भट्ट र प्रेमबहादुर थापा, नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य तथा गोरखा नगरपालिकाका निवर्तमान उपप्रमुख विनाकुमारी श्रेष्ठ, भीमसेनकाजी बानियाँ, शान्ता सापकोटा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    आइतबार, फागुन २८, २०७९ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.