×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • १ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

पत्रकार श्रेष्ठ सहित गोरखाका ४ जना प्रदेश स्तरीय प्रमुखमा चयन, उपप्रमुखमा ३ जना

  •  गोरखा समाचार
  • मङ्गलबार, फागुन २३, २०७९ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) को गण्डकी प्रदेशले विभिन्न विभागमा गोरखाका ४ जनालाई प्रमुखमा चयन गरेको छ । चयन भएका मध्ये पत्रकार दिपक श्रेष्ठ सहित ४ जनाले विभागको प्रमुख पदमा जिम्मेवारी पाएको हो ।

    माओवादी केन्द्रको प्रदेश कमिटीले हालै ३० विभागमा जिम्मेवारी दिदा पत्रकार श्रेष्ठले प्रचार प्रशार विभागको प्रमुखको जिम्मेवारी पाएको हो । श्रेष्ठले हालै सम्पन्न स्थानिय तथा प्रदेश र संघिय निर्वाचनमा देखाएको क्रियाशिलतालाई सम्मान गर्दै प्रमुखको जिम्मेवारी दिइएको प्रदेश कमिटीका एक नेताले जानकारी दिए ।

    श्रेष्ठ माओावादी समर्थित प्रेस सेन्टरको केन्द्रिय कमिटीका उपमहासचिव हुन भने जिल्ला सदरमुकाममा रहेको रेडियो मनास्लुको स्टेशन म्यानेजर समेत जिम्मेवारी सल्हालिरहेका छन् । श्रेष्ठ राष्ट्रिय समाचार समितिमा संलग्न छन् ।

    गोरखा जिल्लाबाट जिम्मेवारी पाउने मध्ये माओवादीका नेता जगन्नाथ खनाल संगठन विभागको प्रमुखमा चयन भएका छन् । खनालको समितिमा गोरखाकै गण्डकी गाउँपालिकाका अध्यक्ष दिपक तिमिल्सिनालाई पनि सदस्यमा चयन गरीएको प्रदेश कमिटीले जानकारी दिएको छ ।

    यता शिक्षा तथा मानवस्रोत विभागको प्रमुखमा गोरखाकै ध्रुव भट्टलाई जिम्मेवारी प्रदान गरिएको छ । भट्ट यसअघि एकीकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष थिए भने शिक्षक युनियनका अध्यक्ष समेत हुन ।

    त्यस्तैगरी, सहकारी तथा गरिबी निवारण विभागको प्रमुखमा गोरखाका राजकुमार कोइराला चयन भएका छन् । त्यस बाहेक पनि जीवन गुरुङलाई खानेपानी तथा सरसफाई विभागको उपप्रमुख, अकुर तिमिल्सिनालाई प्रकाशन विभागको उपप्रमुख र सुदिप नगरकोटीलाई जलस्रोत, सिंचाइ तथा उर्जा विभागको उपप्रमुखको जिम्मेवारी दिईएको प्रदेश कमिटीले जनाएको छ ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    मङ्गलबार, फागुन २३, २०७९ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.