×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखाको नामजुङमा भोलीदेखी हुने श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको तयारी पुरा

  •  गोरखा समाचार
  • सोमबार, फागुन २२, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । भोलीदेखी नामजुङको बुंकोटघाट हुने ‘श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ’ को तयारी पुरा भएको छ । फाल्गुण २३ गतेदेखी ३० गतेसम्म हुने महायज्ञको तयारी पुरा भएको मुल समारोह समितिका संयोजक सुरेन्द्रबहादुर थापाले जानकारी दिए ।

    शहिदलखन गाउँपालिका–९ नामजुङको बुंकोटघाटमा भीमविरेश्वर आध्यात्मिक महोत्सव तथा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुन लागेको हो । सोमबार दिउसोसम्म पाण्डाल निर्माणको काम सम्पन्न भएको र अन्य सबै काम सम्पन्न भएको छ ।

    कार्यक्रम अनुसार भोली अर्थात मंगलबार बिहान ११ बजे मन्दिर परिषरबाट कलशयात्रा हुने छ । कलशयात्रा त्रिवेणीमा पुगेर पुनःमन्दिर परिषरलाई परिक्रमा गरेर महायज्ञमा सहभागी हुने कार्यक्रम तय भएको संयोजक थापाले जानकारी दिए ।

    महायज्ञलाई उदुघाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल आउने भनिएता पनि कार्य ब्यस्तताका कारण गोरखा क्षेत्र नम्बर २ (ख) का प्रदेश सभा सदस्य सुरेन्द्रराज पाण्डेले कार्यक्रमको उद्घाटन गर्ने तय भएको आयोजक नामजुङ सेवा समाजले जानकारी दिएको छ ।

    भीमवीरेश्वर महादेव मन्दिर स्थानान्तरणका लागि आवश्यक जग्गा खरिद गर्ने उद्देश्यका साथ महायज्ञको आयोजना गरिएको आयोजक नामजुङ सेवा समाजका अध्यक्ष शिव बन्जाराले बताए । महायज्ञमा मुख्य बाचक पण्डित दिनबन्धु पोखरेल रहेको पनि बन्जाराले जानकारी दिए ।

    गेम चेन्जर मानिएको बुढी गण्डकी जन बिद्युत आयोजना निर्माण भए पछि ढुवानमा पर्ने उक्त स्थानबाट मन्दिर तथा सत्तललाई स्थानान्तरण गरी उपयुत्त स्थानमा राख्नको लागि जग्गा खरिद गर्ने उद्वेश्यका साथ महायज्ञको आयोजना गरिएको हो ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    सोमबार, फागुन २२, २०७९ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.