साँकेतिक तस्बिर
गोरखा । गोरखाको मसेलमा १ जना पुरुष मृत्त फेला परेका छन् । मृत्तक ब्यक्ति भिमसेन थापा गाउँपालिका–१ मसेल बस्ने ४९ वर्षीय सुकबहादुर सार्की भएको गोरखा प्रहरीले पुष्टी गरेको हो ।
सुकबहादुर आफ्नो घरको पिढीमा रहेको खाटमा मृत्त अवस्थामा फेला परेका हुन् ।
घटनाका सम्बन्धमा प्रहरीले अवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।


