×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ३ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ४ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ७ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ८ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

सातौं गोरखकाली कप फुटबल प्रतियोगिता फागुन ७ बाट सुरु

  •  गोरखा समाचार
  • सोमबार, माघ ०९, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    साँकेतिक तस्बिर

    गोरखा । गोरखा जिल्लाकै सर्वाधिक राशी रहेको गोरखाकाली कप फुटबल प्रतियोगिता फागुन ७ गतेबाट सुरु हुने भएको छ । कोरोना महामारीका कारण २ बर्ष रोकिएको उक्त प्रतियोगिताको सातौ संस्करण फागुन ७ गतेबाट १४ गतेसम्म सञ्चालनमा आउने भएको हो ।

    हरमटारी क्लबले आयोजना गर्दै आएको जिल्लाकै सर्वाधिक राशी रहेको फुटबल प्रतियोगिता गोरखा सदरमुकामको खेलकुद मैदानमा हुने आयोजक संस्थाले जानकारी दिएको छ । सोमबार जिल्ला सदरमु
    काममा पत्रकार सम्मेलन गर्दै संस्थाका महासचिव किरण ढकालले सातौं संस्करण आउदो फागुन ७ गतेबाट सुरु भएर १४ गते समापन हुने जानकारी दिए ।

    पत्रकार संम्मेलनमा प्रतियोगितामा जिल्ला र बाहिरका गरी १६ समूहको सहभागिता रहने आयोजक संस्था हरमटारी क्लबले जानकारी दिएको छ । जसमा जिल्ला भित्रबाट ७ देखी ८ समूह र जिल्ला बाहिरबाट ८ देखी ९ समूहको सहभागिता रहने अनुमान गरिएको छ ।

    ०७० सालदेखी सुरु भएको प्रतियोगितामा यस पटक भने बिजेता हुनेले २ लाख २२ हजार २२२ रुपैयाँ पाउने छ भने उपबिजेताले १ लाख ११ हजार १११ रुपैयाँ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राउने छन् ।

    खेलको सेमिफाइनलमा पुग्ने २ समूहले भने जनही ५० हजारका दरले नगद पुरस्कार पाउने महासचिव ढकालले जानकारी दिए । खेल अबधिभर सर्वोउत्कृट, अग्रपंत्ति, मध्यपंक्ति, रक्षक, गोलरक्षक र गोलकर्तालाई जनही क्रमश. १५ हजार र ७ हजार ५०० रुपैयाँ प्राप्त गर्ने छन् । साथै प्रत्येक खेलको सर्वोउत्कृट खेलाडीलाई समेत नगद पुरस्कार दिइने आयोजकले जनाएको छ ।

    खेलको अवधिभर २५ लाख ५५ हजार ८३३ रुपैयाँ खर्च हुने अनुमान गरेको आयोजकले विभिन्न क्षेत्रबाट २३ लाख ४९ हजार ८९० रुपैयाँ आम्दानी हुने र आयोजक संस्थाले २ लाख ५ हजार ८३३ रुपैयाँ लगानी गर्ने पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

    नकआउट चरण खेलाइने खेलमा यस पटक भने आयोजकले महिला समूहलाई समेत समाबेश गराउने योजना गरेको छ ।

    जिल्ला भित्र नयाँ खेलाडी उत्पादन गर्ने लक्ष्य सहित आयोजना गरिरहेको प्रतियोगितामा प्रवेश शुल्क भनेर प्रतिब्यक्ति २० रुपैयाँ लिने समेत जानकारी गराइएको थियो ।

    लेखकबाट थप:

    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    सोमबार, माघ ०९, २०७९ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.