×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १२ मिनेट अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ३ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ४ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ५ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

गोरखा नगरपालिकाको डोजर प्रकृया मिचेर माओवादी पार्टी कार्यालयमा प्रयोग

  •  गोरखा समाचार
  • आइतबार, माघ ०८, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखा नगरपालिकाको डोजर प्रकृया मिचेर माओवादी पार्टी कार्यालयमा प्रयोग गरिएको भेटिएको छ । गोरखा नगरपालिका–६ को पाटेचौरमा रहेको पार्टीको जग्गा सम्याउन डोजरको प्रयोग भएको पाईएको हो ।

    पार्टी कार्यालयको परिषरमा बन्न लागेको शहिद स्मृती भवनको लागि जग्गा सम्याउने काममा डोजर प्रयोग गरिएको छ । बिपद् र बिकास निर्माणका काममा प्रयोग गर्ने गरी खरिद गरिएको उक्त डोजर पार्टी कार्यालयमा प्रयोग भएको भन्दै विभिन्न क्षेत्रबाट समेत आलोचना हुन थालेको छ ।

    विहीबारदेखी प्रयोग भएको उक्त मेशिन आइतबार समेत प्रयोगमा आइतबार बिहान समेत प्रयोग आई रहेको छ । यता डोजरको जिम्मेवारी पाएको नगरपालिकाका बातावरण विज्ञ ध्रुव घिमिरेका अनुसार प्राविधिकको स्टमेट वा जिल्ला दररेट अनुसार भुक्तानी गरेर मात्र नगरपालिकाले भाडामा दिन सक्ने जानकारी दिए । तर उक्त काममा भने दुवै प्रकृया पुरा नभएको पाइएको छ ।

    बिज्ञ घिमिरेका अनुसार गोरखा नगरपालिका–६ को वडा कार्यालयबाट प्राविधिक स्टमेट गरेर आएको जानकारी दिएता पनि वडा कार्यालयले भने त्यस्तो काम नभएको जानकारी दिएको छ । वडाध्यक्ष राजेन्द्रकुमार जोशी (दिलिप) ले प्रदेश स्तरबाट आएको रकमको लागि निकासा गर्न सिफारीस दिएको भएता पनि डोजर प्रयोग गर्ने बिषयमा सिफारीस नगरिएको बताए । ‘त्यहाँ बन्ने भवनको लागि प्रदेशबाट आउने पैसाको लागि सिफारीस गरेको हुँ’ वडाध्यक्ष जोशीले भने ‘डोजर निशुल्क प्रयोग गर्ने बिषयमा सिफारीस गरेको होइन ।’

    यता गोरखा नगरपालिकाका प्रमुख प्रशासकिय अधिृकत ज्ञाननाथ ढकालले उक्त स्थानमा निशुल्क डोजर प्रयोग भएको बारेमा भने अनविज्ञता प्रकट गरे । संघिय राजधानी काठमाण्डौमा रहेका अधिकृत ढकालले निशुल्क डोजर प्रयोग गर्न नगरपालिकामा कसैले माग निवेदन नदिएको बताए ।

    लेखकबाट थप:

    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    आइतबार, माघ ०८, २०७९ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • २. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ३. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ४. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ६. सुन ताेलामा ४८ सयले घट्याे

    • ७. आज कुशे औँसी

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.