×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १२ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

ट्याक्सी ब्यवसायी र पठायो बिच प्रहरी कार्यालय भित्रै कुटाकुट (भिडीयाे सहित)

  •  गोरखा समाचार
  • बुधबार, पुष १३, २०७९ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । जिल्ला प्रहरी कार्यालय भित्र आज बिहान दुई ब्यवासयी बिच कुटाकुट भएको छ । यातायात सञ्चालनका बारेमा छलफल गर्न आएको समूहले कुटपिट गर्दा गोरखा नगरपालिका–६ कालिमाटी निवासी दिपक शाही सामान्य घाईते भएको हो ।

    यातायात कार्यालयमा दर्ता भएर सञ्चालनमा आएको गोरखा–मनकामना यातायात सेवा प्रालिका ट्याक्सी ब्यवसायी र केही समय अगाडी मात्र जिल्लामा सञ्चालनमा आएको माई स्मार्ट साथी विच यातायात सञ्चालनको बिषयमा विवाद भए पछि छलफल गर्न आएका मध्ये ट्याक्सी ब्यवसायीहरुले स्मार्ट साथीका ड्राईभर शाहीलाई प्रहरी कार्यालय हाता भित्रै कुटपिट गरेका थिए ।

    गोरखा–मनकामना यातायात सेवा प्रालिका अध्यक्ष सुरेन लामिछानेले प्रहरी हाताभित्र कुटपिट भएकोमा दुःख ब्यक्त गर्दै स्मार्ट साथीले जिल्लामा गरिरहेको गतिविधी भने अवैध भएको बताए । लामिछानेका अनुसार गोरखा नगरपालिकाको एउटा वडामा ढुवानी गर्नका लागि भनेर लिएको अनुमतीले चोक चोकबाट पठाओ प्रकृतीको काम गरिहेकाले ब्यवसायीहरु बिरोधमा उत्रिएका हुन् ।

    उनका अनुसार यस अघि पनि विवाद हुदा पठाओ प्रकृतीको काम बन्द गर्ने सहमती भएको थियो । तर बुधबार बिहान सोही प्रकृतीले मानिस बोकेर जादै गर्दा गोरखा बसपार्कमा ट्याक्सी ब्यवसायीले शाहीलाई समाते पछि विवाद समाधानका लागि जिल्ला प्रहरी कार्यालय पुग्दा उक्त घटना भएको थियो ।

    माई स्मार्ट साथीले गोरखामा केही महिना अगाडीदेखी पठाओ प्रकृतीको सेवा दिदै आएको र त्यसमा १०० जना जती मोटरसाइकल वालाहरु संलग्न रहेको अनुमान गरिएको छ ।

    घटना पछि प्रहरी कुटपिटमा संलग्न भएको भन्दै २ जनालाई पक्राउ गरिसकेको र केही मानिसको खोजी भई रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक हिमनाथ घिमिरले जानकारी दिए ।

    घटना पछि गोरखा–मनकामना यातायात सेवा प्रालिका अध्यक्ष लामिछाने सहितको टोली र माई स्मार्ट साथीका शाही समूह बिच कार्यालय भित्रै छफलफ भई रहेको छ ।

    भिडियाे हेर्न लिंक क्लिक गर्नु हाेला

    https://fb.watch/hHBE8DJilp/

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    बुधबार, पुष १३, २०७९ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.