×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १२ मिनेट अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ३ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ४ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ५ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

गोरखाको बुंकोटघाँटमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुदै

  •  गोरखा समाचार
  • आइतबार, पुष १०, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखाको बुंकोटघाँटमा साता ब्यापी ‘श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ’ हुने भएको छ । नामजुङ सेवा समाजले आयोजना गर्ने उक्त महायज्ञ आउदो फागुन २३ गतेदेखी ३० गतेसम्म सञ्चालनमा आउने समाजका अध्यक्ष शिव बञ्जाराले जानकारी दिए ।

    समितिले आज गोरखा बजारमा पत्रकार सम्मेलन गर्दै उक्त क्षेत्रमा रहेको भिमविरेश्वर महादेव मन्दिरको संरक्षण, शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने गरी साता ब्यापी श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको आयोजना गरीएको मुल समरोह समितिका संयोजक सुरेन्द्र थापाले जानकारी दिए ।

    मन्दिरको सत्तल भित्र महाज्ञानको आयोजना गरिएको र कार्यक्रममा पडिण्त दिनबन्धु पोखरेल मुख्य बाचकको रुपमा रहने पनि पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

    सामाजिक क्षेत्रमा काम गर्दै आएको समाजले यज्ञबाट हुने आम्दानी पनि सामाजिक क्षेत्रमा नै खर्च गरिने जानकारी दिए । अध्यक्ष बञ्जाराका अनुसार सो यज्ञबाट आएको आम्दानी भिमविरेश्वर मन्दिर संरक्षणका लागि जग्गा खरिद गर्ने मुख्य लक्ष्य राखिएको छ ।

    आम्दानीको केही हिस्सा नामजुङमा रहेको जनशक्ति माविलाई शिक्षा क्षेत्रमा खर्चने गरी प्रदान गरिने र केही हिस्सा सोही क्षेत्रमा लगानि गरिने योजना रहेको नामजुङ सेवा समाजका उपाध्यक्ष एवं गायक दिनेश थापाले जानकारी दिए ।

    नेपालकै गेम चेन्जरको रुपमा परिचित बुढी गण्डकी आयोजना सम्पन्न हुदा उक्त मन्दिर पुरै ढुब्ने भएको हुदा मन्दिरलाई उपयुत्त स्थलमा स्थानान्तरणका लागि जग्गा गरिद गर्ने योजना रहेको आयोजक समितिका संयोजक तथा भिमविरेश्वर महादेश गुठी ब्यवस्थापन समितिका अध्यक्ष थापाले जानकारी दिए ।

    भिमविरेश्वर आध्यात्मिक महोसत्व २०७९ नाम दिएको ‘श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ’ का लागि १ हजार १ जनाको मुल आयोजक समिति रहने छ ।

    पत्रकार सम्मेलनमा उपस्थित पंण्डित दिनबन्धु पोखरेलका अनुसार ०४२ सालमा सोही स्थानमा आफ्ना स्व.पिता नारायण पाखेरेलले महायज्ञ लगाएको र सो क्षेत्रको सामाजिक काममा लागि आफुले पुनः यज्ञ लगाउन सक्रिय भुमिका लेखेको जानकारी दिए । पंण्डित दिनबन्धुले अहिलेसम्म ६८ जिल्लामा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सञ्चालन गरिसकेका छन् ।

    उक्त ज्ञन महायज्ञ समापन गर्दा सम्म २५ हजार भक्तजनको सहमागिता रहने र श्रद्वालु भक्तजनबाट २ करोड रुपैयाँ उठने अनुमान आयोजक समितिले गरेको छ ।

     

    लेखकबाट थप:

    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    आइतबार, पुष १०, २०७९ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • २. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ३. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ४. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ६. सुन ताेलामा ४८ सयले घट्याे

    • ७. आज कुशे औँसी

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.