×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १२ मिनेट अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ३ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ४ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ५ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

गाेरखा सदरमुकाममा कृण्णदेवी द्वारा निर्मित क्रियापुत्री घर समुदायलाई हस्तान्तरण

  •  गोरखा समाचार
  • शुक्रबार, पुष ०८, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखा बजारमा १ जना समाजसेवीले क्रियापुत्री घर निर्माण गरेर समुदायलाई हस्तान्तरण गरेका छन् । गोरखा नगरपालिका–६ ठुलो आँगन निवासी कृण्णदेवी श्रेष्ठले ब्यक्तिगत रुपमा आफैले निर्माण गरेर घर पदेली टोल विकास संस्थालाई हस्तान्तरण गरेकी हुन् ।

    No description available.

    ‘कृण्ण देवी क्रियापुत्री घर’ नामाकरण गरिएको उक्त भवन निर्माणमा १८ लाख ५९ हजार ८९ रुपैयाँ ६० पैसा खर्च भएको भवन निर्माण समितिका अध्यक्ष अयोध्या जोशीले जानकारी दिए । २ तले उक्त भवनको तल्लो तलामा २ कोठा सुविधा सम्पन्न शौचालय (एटेज बाथरुम) र माथिल्लो तलमा हल निर्माण गरिएको छ ।

    No description available.

    नेवार समुदायको बाहुल्यता रहेको उक्त क्षेत्रमा मानिस मर्दा क्रियापुत्री बस्ने घर अभाव भएको भन्दै समाजसेवा श्रेष्ठले निर्माण गरिदिएको समितिका अध्यक्ष जोशीले जानकारी दिए ।

    No description available.

    भवनको शुक्रबार बिहान भएको कार्यक्रममा समाजसेवी श्रेष्ठले टोल बिकास संस्थाका उपाध्यक्ष फुलज्योती शाक्यलाई साँचो हस्तान्तरण गरेकी थिईन् । हस्तान्तरण कार्यक्रममा बक्ताहरुले समाजसेवी श्रेष्ठको खुलेर प्रसंशा गरेका थिए ।

    No description available.

    कार्यक्रममा श्रेष्ठकी श्रीमान रत्नकुमार श्रेष्ठ र उनका परिवारहरुको समेत उपस्थिती रहेको थियो । समाजसेवी श्रेष्ठ नेपाली काँग्रेसका नेता जिवनप्रेम श्रेष्ठका ममतामयी माता हुन् ।

    भवन निर्माणका लागि नेपाल प्रहरीबाट अवकास प्राप्त प्रहरी उपरिक्षक एवं समाजसेवी स्थानिय डा.राजुबावु श्रेष्ठले समन्वय गरेका हुन् ।

    No description available.

    कार्यक्रममा गोरखा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष राजेन्द्रकुमार जोशी (दिलिप), ज्येष्ठ नागरिक संघ गोरखाका अध्यक्ष एवं केन्द्रिय सदस्य मोहनलाल श्रेष्ठ, समाजसेवी धिरजबहादुर मास्के, गोर्वधन आचार्य, रामचन्द्र आचार्य, गोरखा उद्योग बाणिज्य संघका अध्यक्ष कृण्णकुमार श्रेष्ठ तथा स्थानिय र सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

    लेखकबाट थप:

    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    शुक्रबार, पुष ०८, २०७९ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • २. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ३. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ४. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ६. सुन ताेलामा ४८ सयले घट्याे

    • ७. आज कुशे औँसी

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.