×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

एतिहासिक ‘ठुलो आगन र पोखरिथोक बजार’

  •  गोरखा समाचार
  • मङ्गलबार, मङि्सर २७, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कमल दानी

    नेपाल एकिकरणको सुरुवात द्रब्य शाहको लिगलिग आगमनबाट सुरु भइ केहि साना राज्यहरुको बिजय गरि गोरखा राज्यको स्थापना पश्चात बिधिबत सुरु भएको इतिहास रहेको छ । नेपाल एकिकरण जे जसरि भए पनि जो जो पात्रहरु जोडिए पनि मुल श्रेय तत्कालिन राजा पृथ्बिनारायण शाहलाइ नै जान्छ।

    गोरखा राज्यको स्थापना र बिस्तार सङ्गै गोरखा दरबार, पोखरा थोक (बिसेनगर्चि बासस्थान) बिकास हुन नसके पनि पोखरिथोक बजार ब्यापारिक हिसाबले केहि बिकास भएको पाइन्छ । तत्कालिन राजदरबारसङ्ग जोडिएको ब्यापारिक स्थलको रुपमा पिपलथोक लाइ लिएको पाइन्छ । तेहि पिपलथोकका ब्यापारिहरु पहल र पृथ्बि नारायण शाहले पहिलो र दोश्रो पटकको काठमाडौ हमलामा हार ब्यहोरेपछि काठमाडौको रानिपोखरी र बसन्तपुर झल्किने केहि संरचनाका मुर्ति, मठ, मन्दिर र रानिपोखरि निर्माण भएको कथन रहेको छ ।

    गोरखा बजार पहाडको ढाल परि दक्षिण पश्चिम दिसामा फर्किएर रहेको सानो ग्रामिण सहर हो। प्राचिनकाल देखिका साना साना सम्रचना र बिभिन्न जातजातिको सामुहिक बसोबासको थलो हो । बिगतमा उत्तरि गोर्खा जाने मुख्य केन्द्रको रुपमा रहेको ूठुलो आगनू समय परिस्थिति सङ्गै सानो भएको छ। दरबार सङ्ग्रालयको प्रबेशद्वार समेत तेहि अबस्थित छ। बिभिन्न कारणहरुले गोर्खाको पुरानो बजार आज कोल्टो र छाया परेको छ । जिल्लाको ब्यापारिक केन्द्रको रुपमा रहेको गोरखा जिल्लाकै सदरमुकाम अहिले प्राय सुनसान अबस्थामा छ। आर्थिक गतिबिधि ज्यादै नै न्युन रहेको ब्यापार ब्यसायबाट मानिसहरुको जिबिकोपार्जन समेत धान्न कठिन भएको छ। होटल, रेस्ट्रुरा, खाध्य ब्यबसाय लगाएत सबै ब्यबसाय धिपिर धिपिर अबस्थामा छन ।

    गोरखालाइ गोरखाको एक ब्यापारिक केन्द्रको रुपमा झल्काउन अब सबै गोरखालिले सोच्ने बेला आएन र ? यदि गोरखा बजारलाइ पुन उदायमान बनाउने हो भने यि केहि महत्वपुर्ण काम गर्न जरुरि छ ।

    १) एतिहासिक पोखरिथोक बजारलाइ सास्कृतिक नगरिको रुपमा बिकास गर्ने ।
    २) नयाबजार, छिपिटोल, धारापानी, ठुलो आगन, अर्याल गाउ (गणेशपाटन क्षेत्र) पाटेचौर लगाएत जे जस्तो संरचना बनेका छन तिनिलाइ आधुनिकतामा रुपान्तरण गरि बन्दिपुर सैलिमा बिकास गर्ने ।
    ३) पृथ्बिनारायण शाहको शलिकको पुनःस्थापना सहित धार्मिक सास्कृतिक सम्रचनाको पुननिर्माण गर्ने ।
    ४) एतिहासिक रानिपोखरि लाइ ब्यबस्थित गरि डुङ्गा सयर सहित ति क्षेत्र बिस्तार गरि बनभोज स्थल वा पार्क निर्माण गर्ने ।
    ५) उपयुक्त स्थान हेरि खुल्ला ब्यायम स्थल निर्माण गर्ने ।
    ६) एतिहासिक कथन बमोजिम मनकामनाका ५ दिदि बहिनि मध्ये जेठि कालिका, माइलि नाम्रुङ, साइलि मनकामना, काइलि अन्नपुर्णा र कान्छि अकलादेबि हुन भन्ने कथन छ यि सबैको दर्शन गरे पछि मात्र मनोकाङ्क्षा सफल र पुराहुन्छ भनि प्रचार प्रसार गर्ने र मनकामना आएको २०/३० प्रतिशत धार्मिक पर्यटक पोखरिथोक भित्र्याउने ।
    ७) गोरखनाथ बाबाको महिमा र पृथ्बिनारायण शाह सङ्ग जोडिएको किम्बदन्ति, सिता गुफा, उपल्लोकोट, पस्चिमकालि र भिमसेन पार्कको ब्यापक प्रचार गर्ने ।
    ८) मनकामना र पोखरा आउने धार्मिक पर्यटकहरुलाइ कम्तिमा एक रात पोखरिथोक बजार राख्न र बारपाक (महाभुकम्प केन्द्र) मनासुलु पदमार्ग, दुधपोखरि, अजिरकोट, मण्डलि, श्रीनाथकोट, लिगलिगकोट लगाएत धार्मिक पर्यटकिय क्षेत्र जानको लागि उपयुक्त सुलभ यातायातको ब्यबस्था मिलाउने ।
    ९) प्रारम्भिक चरणमा आन्तरिक र बाह्य पर्यटन प्रबर्दनको लागि बसपार्क, रानिपोखरी क्षेत्र, ूठुलो आगनू बालमन्दिर, पाटेचौर र अर्याल गाउ सम्म निश्चित समय निर्धारण गरि ‘अर्गानिक स्ट्रीट फुड जोन’ सन्चालन गरि गोरखामा भएका सबै राम्रा होटल ब्यबसायि सङ्ग समन्वय गर्ने र एक छाक भए पनि परम्परागत खाना ख्वाउने ।
    १०) एतिहासिक सङ्ग्रालयको मुल भबनको नजिक टिकट काउण्टर राखि तेहाको खुल्ला जग्गा र बगैचालाइ सर्बसधरणको पहुच पुर्याउने र अधिकतम प्रयोग गर्ने ।
    ११) गोरखनाथ बाबाको मुर्ति सहित सबालाख रोट चढाउने परम्परालाइ देशब्यापि गराउन प्रचार गर्ने । गोरखनाथ गुफाको प्रचार गर्ने।
    १२) अस्टमि, चैते दशै, गाइजात्रा, हिलेजात्रा र बिभिन्न गुठि जात्राहरुलाइ ब्यबस्थित र ब्यापक गराउने ।
    १३) जिल्लाको महत्वपुर्ण मनकामना केबलकार सङ्ग समन्वय गरि वा अन्य निजि क्षेत्रलाइ लगानिको बाताबरण बनाइ स्थानिय उध्योगि ब्यापारि बुद्दिजिबि पेशाकर्मि सहितको सहकार्य र लगानिमा गोरखा बजार देखि गोरखकालि मन्दिर वा नजिकैसम्म चुस्त क्षमताको केबलकार सन्चालन गर्ने ।

    गोरखालाइ कसरि समृद्द र बिकसित अनि एतिहासिक सास्कृतिक सहर बनाइ सन्सारका मानिसलाइ गोर्खा चिनाउने यि र यस्ता याबत कामहरु हुन सक्छन । राजनिति भन्दा माथि उठेर गोर्खाका हरेक नागरिकले सोच्ने बेला आएको छ कम्तिमा पनि ५० बर्सलाइ खुल्ला र सुन्दर गोर्खा बनाउने गरि बहस छलफल बिचार बिमर्स गरौ । यसै त साघुरो पोखरिथोक बजारलाइ थप सम्रचनागत भार बोकाएर साघुरो बनाउने होइन सम्रग गोरखालि र दुनियाका मानिसले एक पटक गोरखा आउने अबस्था सिर्जना गरौ । भाबी पुस्ताले सम्झने गरि पोखरिथोक बजार बनाऔ। आम साना ठुला ब्यबसायि, उध्योगि ब्यापारि, सम्भ्रान्त ब्यक्तित्व, बुद्दिजिबि, रैथाने बासिन्दा, पेशागत शिक्षक, युबा बिध्यार्थि र आम गोर्खालि दाजुभाइ दिदिबहिनिहरुलाइ एक गोर्खालि हुनुको नाताले यि थोरै बिसय उद्घाटन मात्र गरेको हु । कतिपय बिसयहरु मैले सुनेको मात्र हुन सक्छन गल्ति कमजोरि भएको भए क्षमा चाहन्छु । मेरो उद्देश्य एक मात्र हो गोरखा बनाऔ ।

    दानी गोरखा नगरपालिका-३ नावरेश्व निवासी हुन

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    मङ्गलबार, मङि्सर २७, २०७९ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.