×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

मुटु स्वास्थ्य शिविरमा १३ हजार बढीले सेवा लिए

  •  गोरखा समाचार
  • शनिबार, मङि्सर २४, २०७९ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखा अस्पतालमा हिजोदेखी जारी मुटु स्वास्थ्य शिविरमा १३ हजार भन्दा बढीले सेवा लिएका छन् । वयश्क र स्कुले बाललिका गरी २ दिनमा १३ हजार १७ जनाले शिविरबाट सेवा लिएका हुन् ।

    रोटरी क्लब अफ गोरखा, गोरखा अस्पताल, रोट्याक्ट क्लब अफ गोरखा र इन्टरयाक्ट क्लब अफ ओल्ड क्यापिटलको संयुत्त आयोजनामा शुक्रबार र शनिबार भएको शिविरमा १२ हजार बिद्यार्थी र १ हजार १७ जना बयश्क मानिसले सेवा लिएको रोटरी क्लब अफ गोरखाका अध्यक्ष कृण्ण ढकालले जानकारी दिए ।

    शिविरको पहिलो दिनमा गोरखा अस्पतालमा ६ हजार ८०० जना र सन्त जोसेफमा ३ हजार ३०० जनाले स्वास्थ्य जाँच गराएका थिए । भने दोस्रो दिन आज गोरखा अस्पतालबाट २ हजार ७१७ जनाले स्वास्थ्य जाँच गराएका थिए ।

    स्वास्थ्य जाँच गराएका मध्ये ८२ जनामा मुटु रोग देखिएको भएता पनि ३६ जनाको भने तत्कालै शल्य क्रिया गनुपर्ने मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका बरिष्ट मुटु रोग विशेषज्ञ डा.अनिल भट्टराईले जानकारी दिए । डा.भट्टराईका अनुसार ३६ जना मध्ये १४ जना स्कुले बालबालिका र २२ जना बयश्क मानिस छन् ।

    शल्य क्रिया गराउनु पर्ने मध्ये १४ जना बालबालिकाको सेभ द हटले निःशुल्क गराउने र अन्य २२ जनाको हकमा गरिब परिवारका मानिसलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा निःशुल्क शल्य क्रियाको ब्यवस्था गरिने डा.भट्टराईले जानकारी दिए ।

    शिविरमा ५३९ जनाले ईसिजी र ५९२ जनाको ईको समेत निःशुल्क गराइएको आयोजक संस्थाले जनाएको छ । शिविरमा स्वास्थ्य जाँच गराएकाहरुलाई विभिन्न कम्पनीले निःशुल्क औषधी बितरण गरेको थियो ।

    शिविरमा मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, त्रिवि शिक्षण अस्पताल, गोरखा अस्पताल र पाटन अस्पतालका चिकित्सकहरुको टोलीले स्वास्थ्य जाँच गराएका थिए ।

    चिकित्सकहरुको टोलीलाई आयोजकले आजै गोरखा अस्पतालमा बिदाई कार्यक्रम राखेर बिदाई गरेको थियो । सो अवशरमा चिकित्सकको नेतृत्व गरेका डा.अनिल भट्टराई सहित सबै चिकित्सकहरुलाई मायाँको चिनो र खादा लगाएर बिदाई गरिएको थियो ।

    गोरखा ताङचोक गवटार निवासी परशुराम पन्तको सक्रियतामा सन २०१४/०१५ मा डा.भगवान कोईराला ल्याएर सुरु गरिएको मुटु स्वास्थ्य शिविर कोरोना महामारीका बेला २ बर्ष रोकिएको थियो । यो शिविर सहित गोरखामा छौटौ पटक शिविर सञ्चालनमा आएको हो ।

    शिविरलाई चुमनुब्री गाउँपालिका बाहेकका अन्य १० वटा स्थानिय तहले सहयाेग गरेकाे पनि राेटरी क्लब अफ गाेरखाले जनाएकाे छ ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    शनिबार, मङि्सर २४, २०७९ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.