×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ३८ मिनेट अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ६० मिनेट अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ४ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ६ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

अशक्तहरुकालागि भीमसेन थापा गापामा लोककल्याणकारी कोष स्थापना

  •  गोरखा समाचार
  • शुक्रबार, मङि्सर १६, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । अशक्तहरुलाई लक्षित गरेर भीमसेन थापा गाउँपालिकामा ‘भीमसेन थापा लोक कल्याणकारी कोष’ स्थापना गरिएको छ ।

    गाउँपालिकाले स्थानीय सरकारको प्रत्याभूति गराउने गरी बिशेष बहु प्रकोपिय बिमा कार्यक्रममा आबद्ध गराउन तथा अशक्तहरुको हकमा बिशेष अभियान सञ्चालन गर्न कोषको स्थापना गरेको हो ।

    कोषमा पहिलो पटक गाउँपालिका अध्यक्ष बन्जराले आफ्नो पहिलो महिनाको सेवा सुबिधाबाट आएको रकम उपलब्ध गराएर कोषको औपचारिक स्थापना गरिएको गाउँपालिकाले जनाएको छ ।

    पालिकाले सवैलाई बिमामा आबद्ध गराउने तथा अशक्तहरुको हकमा लोककल्याणकारी कोषको प्रयोग र परिचालन गरिने गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिए ।

    अध्यक्ष बन्जाराका अनुसार योगदानमा आधारित सामाजिक सुरक्षाको नीति कायम गर्दै लैजानका लागि समेत गाउँपालिकाको बैठकबाट यस्तो निर्णय गरिएको जानकारी दिए । लोककल्याणकारी कोष पालिकालाई पूर्णरुपमा सुरक्षित पालिका निर्माणका लागि परिचालन गर्ने योजना रहेकोमा रहेको पनि अध्यक्ष बन्जराले जानकारी दिए ।

    गाउँपालिकाले आज एक सार्वजनिक सूचना समेत जारी गर्दै कोषमा आर्थिक सहयोगका लागि सवैलाई अपिल समेत गरेको छ । गाउँपालिकाले इच्छुक दाताहरुलाई न्यनतम १ दिनको पापरिश्रमिक कोषमा जम्मा गरी गाउँपालिकाको लोककल्याणककारी कार्यमा सहभागी हुन अपिल गरेको छ ।

    सूचनामा बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्था, सामाजिक संघसंस्था, बैंक तथा बित्तिय संस्था, सहकारी उद्यमी व्यवसायी लगायत सवैलाई कोषको मेगा बैंक लिमिटेडमा रहेको खाता नम्बर १०१००१००२५२५४ मा आर्थिक सहयोग गरी लोककल्याणकारी कार्यमा सहभागी हुन अनुरोध गरेको हो ।

    लेखकबाट थप:

    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    शुक्रबार, मङि्सर १६, २०७९ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.