गोरखा । हालै सम्पन्न प्रतिनिधीसभा निर्वाचनमाको गोरखा क्षेत्र नम्बर २ को मत परिणाम सार्वजनिक भएको छ ।
सार्वजनिक परिणाम अनुसार
हसिया हथौडा ७२७८
घण्टी २०१०
सूर्य १६९८
भाले ३९७
हलो २३८
हसिया तारा १३१
खरायो ८९
पुतली ५१
करुवा ४७
लौरो १७
तिर ६
मादल २


