गोरखा । गोरखा क्षेत्र नम्बर २ (ख) को पछिल्लो प्रदेशसभा निर्वाचनको पतपरिणाम सार्वजनिक भएको छ ।
खसेको मत मध्ये ८ हजार ५५३ मत गणना हुदा सुरेन्द्रराज पाण्डे (रुख)ले ५ हजार ८६ मत पाएको छ भने बसन्त गुरुङ (सुर्य)ले १ हजार ६८५ र भालेले ६५० मत पाएको छ ।