गोरखा । प्रतिनिधिसभा निर्वाचन अन्तरर्गत गोरखा क्षेत्र नम्बर १ को पहिलो मतपरिणाम सार्वजनिक भएको छ ।
सार्वजनिक मत परिणाम अनुसार १ हजार ४ मत गणना गर्दा राजेन्द्र बजगाई (रुख)ले ७६६ मत पाएको छ भने रामशरण बस्नेत (सुर्य)ले ११९ मत पाएको छ ।
मत गणना जारी छ ।