×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • १ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

गाेरखामा विभिन्न दलहरुद्धारा अन्तिम समयमा मतदातालाई भेटदै

  •  गोरखा समाचार
  • बिहिबार, मङि्सर ०१, २०७९ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । मौन अवधी सुरु हुन घण्टा मात्र बाँकी रहदा गोरखा जिल्लामा दलहरुले मतदातालाई भेटन घरदैलो अभियानलाई तिव्रता दिएको छ । दलहरुले समुह समुह बनाएर उमेद्वारलाई मतदाता भेटघाट गर्न तिव्रता दिएको हो ।

    गोरखा बजारमा बाम–लोकतान्त्रिक गठबन्धन गोरखा क्षेत्र नम्बर १ का उमेद्वारहरुले गोरखा नगरपालिकाको विभन्नि स्थानमा घरदैलो अभियान सञ्चालन गरेका छन् । क्षेत्र नम्बर १ मा पर्ने गोरखा नगरपालिकाको वडा नम्बर ६ स्थित मतदाताहरुले घरघरमा पुगेर आफूलाई मतदान गर्न उमेद्वारहरुले आग्रह गरेका छन् ।

    मतदाताहरुको घरदैलोमा पुगेर बाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट उमेद्वार रहेका प्रतिनिधिसभाका उमेद्वार राजेन्द्र बजगाई, गोरखा क्षेत्र नम्बर १ प्रदेश सभा (क) का उमेद्वार कृष्ण धिताल सहितको टोली घरदैलो अभियानमा पुगेका हुन् ।

    मौन अबधी सुरु हुन केही घण्टा मात्र बाँकी रहेका बेला गठबन्धनले चुनावी घरदैलो अभियानलाई तिव्र पारेका हुन् । गठबन्धनले समुह समुह निर्माण गरी भोट माग्न टोलटोलमा गठबन्धनका नेता कार्यकर्ता परिचालन गरिरहेको छ ।

    गठबन्धनले गोरखा क्षेत्र नम्बर २ मा पनि घरैदैलो अभियानालाई तिव्र पारेको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हरीराज अधिकारीले जानकारी दिए ।

    यस्तै नेकपा एमालेले पनि जिल्लाको दुवै निर्वाचन क्षेत्रमा मतदाता भेटघाट र निर्वाचन अभियानलाई तिव्रता दिएको पार्टी कार्यालयले जानकारी दिएको छ ।

    May be an image of 7 people, people sitting and people standing

    एमालेले गोरखा क्षेत्र नम्बर १ अन्तरर्गत प्रदेशसभा (क) मा पर्ने नाम्जुङ, क्षेत्र नम्बर १ (ख) आरुपोखरी क्षेत्रमा मतदाता भेटघाट र घरदैलो अभियान सञ्चालन गीरहेको जिल्ला सचिव काजीराम रोक्काले जानकारी दिए ।

    त्यस्तै गरी, प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर २ अन्तरर्गत पर्ने प्रदेशसभा (क) मा पर्ने गोरखा नगरपालिकाको वडा नम्बर १३ र १४ तथा २ को (ख) मा पर्ने सिरानचोक गाउँपालिकाको हर्मी, बयापानी क्षेत्रमा पनि अभियान सञ्चालन गरिरहेको छ ।

    आज राती १२ बजेदेखि निर्वाचनको मौन अबधी सुरु हुने भएकाले पनि उमेद्वार सहित राजनीतिक दलहरु मतदाता भेटाघाटलाई तिव्रता दिएको हो ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    बिहिबार, मङि्सर ०१, २०७९ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.