गोरखा । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यतर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको गोरखा जिल्लाको निर्वाचन क्षेत्रअनुसार विवरण आज सार्वजनिक गरेको छ ।
आयोगले आफ्नो वयभसाईडमा इ–बुलेटिन मार्फत गोरखा क्षेत्र नम्बर १ र २ को निर्वाचन क्षेत्रअनुसार विवरण सार्वजनिक गरेको हो ।
आउनुहोस हामी पनि हेरौं ।




