×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ९ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

पर्यटनबाट नै गोरखाकाे बिकास गर्न सकिन्छ : बजगाई

  •  गोरखा समाचार
  • शुक्रबार, कार्तिक २५, २०७९ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार राजेन्द्र बजगाईले पर्यटनबाट नै गोरखाको बिकास गर्न सकिने धारणा ब्यत्त गरे । गोरखा सदरमुकाममा आज बिहान भएको कार्यक्रमका बोल्दै उम्मेदवार बजगाईले गोरखा जिल्लाको समग्र बिकास पर्यटनबाट नै गर्न सकिने भन्दै यसमा गोरखाबासीको सहयोग आवश्यक रहेको धारणा ब्यत्त गरेका हुन् ।

    नेपाल प्रजातान्त्रिक लोकतान्त्रिक उद्योग बाणिज्य संघ गोरखाको आयोजनामा भएको छलफल कार्यक्रममा गोरखा क्षेत्र नम्बर १ का प्रतिनिधी सभाका उम्मेदवार बजगाईले तनहुँको बन्दिपुरको उदाहरण दिदै गोरखा बजारलाई पनि त्यसै गरी पुनः संरचना गर्न सकेको खण्डमा स्वदेशी तथा विदेशी पर्यटकको आगमन हुने बताए ।

    उनले गोरखा बजारलाई बन्दिपुरको जस्तो गरी पर्यटक बिकास गर्न सम्भव रहेको भन्दै विशेष गरेर गोरखा बजारमा जन्मिएर संसारभरी छरिएर रहेकाहरु गोरखाबासी त्यो पनि नेवार संप्रदायका मानिसहरुले आफ्नो लगानी आफ्नै क्षेत्रमा गर्ने र पुराना बजार क्षेत्रलाई मोटर निषेधित गरेर ब्यवसाय थालेको खण्डमा त्यो संभव रहेको बताए ।

    कार्यक्रममा उद्योगी तथा ब्यवसायीहरुको गुनासो सुन्दै बजगाईले आफुले जितेर गएको खण्डमा संसदमा तथा निति तथा कार्यक्रममा उद्योगी ब्यवसायीहरुको गुनासा समेटने प्रतिबद्वता समेत गरे ।

    No description available.

    सोही कार्यक्रममा सहभागी भएका प्रदेश १ (क) का साझा उम्मेदवार कृण्ण घितालले जिल्लाको बिकास पर्यटन मार्फत नै प्रचुर मात्रामा गर्न सकिने धारणा राख्दै बिकासमा बाधक नै कर्मचारी तन्त्र भएकोले जिल्लाको बिकास चाहे जती नभएको धारणा ब्यक्त गरे । उनले साझा उम्मेदवारबाट बिजयी भए पछि प्रचण्डलाई प्रधानमन्त्री र सुरेन्द्रराज पाण्डेलाई मुख्य मन्त्रि बनाउन सकेको खण्डमा जिल्लाको बिकासमा कायापटल हुने धारणा ब्यत्त गरेका थिए ।

    No description available.

    उनले उद्योगी ब्यवसायीहरुको समस्या समाधानका लागि पनि जिल्लामा साझा उम्मेदवारले जित्नुपर्ने आवश्यकता रहेको बताए ।

    कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेशका महामन्त्री किरणबावु श्रेष्ठ ओली सरकारको अराजनैतिक क्रियाकलापलाई छेक्नकालागि गठबन्धनको निर्माण भएको भन्दै गठवन्धनको साझा उम्मेदवारलाई जिताएर पठाउन सकेको खण्डमा उद्योगी ब्यापारी तथा सबैको हित हुने बताए ।

    No description available.

    कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदसय अमर तमु, गोरखा उद्योग बाणिज्य संघ र चेम्बर अफ कर्मशमा आवद्व उद्योगी तथा ब्यापारीहरुको सहभागीता रहेको थियो । नेपाल प्रजातान्त्रिक लोकतान्त्रिक उद्योग बाणिज्य संघ गोरखाका अध्यक्ष जिवनज्योति श्रेष्ठको अध्यक्षमा भएको कार्यक्रममा प्रदेश सदस्य रामबाजु जोशीले स्वागत मन्तब्य राखेका थिए ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    शुक्रबार, कार्तिक २५, २०७९ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.