×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • १ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

गोरखामा गठबन्धनको ८ निर्णय, के के भयो ?

  •  गोरखा समाचार
  • शुक्रबार, कार्तिक १८, २०७९ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । आसन्त निर्वाचनलाई सफल बनाउन र गठबन्धनका उम्मेदवारलाई जिताउन विभिन्न ८ निर्णयहरु गरिएको छ । विहीबार माओवादी केन्द्रका जिल्ला अध्यक्ष विण्णु भट्टको अध्यक्षतामा भएको बैठकले उक्त निर्णहरु गरेको हो ।

    बैठकले गोरखाबाट सत्ता गठवन्धनबाट संघ र प्रदेशमा उम्मेदवारी दिएका उम्मेदवारलाई विजयी गराउन वडा स्तरमा संयन्त्र निर्माण गरेर परिचालन गर्ने देखी कोण सभा तथा मतदाता भेटघाटलाई ब्यवस्थित गरेर लाने निर्णय भएको अध्यक्ष भट्टले जानकारी दिए ।

    बैठकले चुनावी गतिविधीलाई ब्यस्थित पार्दै परिणामुखी बनाउन के के गर्न सकिन्छ भन्ने बारेमा ब्यापक रुपमा छलफल भएको र हालसम्म भएका चुनावी गतिविधीको समिक्षा गदैृ आगामी दिनमा अझै प्रभावकारी कार्यक्रम गरेर जाने निर्णय समेत गरेको छ ।

    सबै स्थानमा युवा विद्यार्थीहरुको भेला गराएर प्रशिक्षण गराउने, उम्मेदवार संग सम्न्वय गरेर प्रचारप्रसार सामाग्रीहरु घर घर तथा मतदान स्थलसम्म पुरयाउने निर्णय समेत भएको छ ।

    गठबन्धन भएका तथा जिल्लामा रहेका ४ पार्टीहरुको प्रतिनिधीहरुको बैठकले सबै बुथमा युवाहरुलाई परिचालन गर्ने समेत निर्णय गरेको छ ।
    जिल्लामा गठबन्धनका तर्फबाट क्षेत्र नम्बर १ बाट संघमा काँग्रेसका तर्फबाट राजेन्द्र बजगाई र प्रदेश तर्फ (क) मा माओवादी केन्द्रका कृण्णप्रसाद धिताल र (ख) मा नेपाली काँग्रेसका नन्दप्रसाद न्यौपाने उम्मेदवार रहेका छन् ।

    त्यस्तै गरी गठवन्धनकै तर्फबाट क्षेत्र नम्बर २ मा संघ तर्फ माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल (प्रचण्ड) र प्रदेश तर्फ (क) मा नेपाल समाजबादी पार्टीबाट फणिन्द्र देवकोटा र (ख) मा नेपाली काँग्रेसका नेता सुरेन्द्रराज पाण्डेले उम्मेदवारी दिएका छन् ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    शुक्रबार, कार्तिक १८, २०७९ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.