×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ८ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

चाडबाडमा चाेरी हुन सक्नेभन्दै सबैलाई सचेत रहन गोरखा प्रहरीको अनुरोध

  •  गोरखा समाचार
  • शनिबार, कार्तिक ०५, २०७९ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाले सबैलाई सचेत रहन आग्रह गरेको छ । कार्यालयले आज एक सूचना जारी गर्दै चाडबाडका बेला चोरी हुन सक्ने भन्दै सबैलाई सचेत हुन आग्रह गरेको हो ।

    कार्यालयले जारी गरेको सूचनामा विकृति विसंगतिको अन्त्य सभ्य समाजको परिकल्पना हाम्रो चाहाना भएको भन्दै सबै गोरखाबासीलाई २०७९ सालको शुभ दिपावली एवं छट पर्वको शुभकामना दिदै अन्य बेला भन्दा यो बेला अलि बढी सचेत हुन भनेको जिल्ला प्रहरी कार्यालय गाेरखाका प्रहरी उपरिक्षक केदार खनालले बताए ।

    प्रहरीले घर भित्र रहँदा वा बाहिर जानु पर्दा मुल गेट तथा झ्याल ढोका राम्रो संग बन्द गर्न, बाहिर जादाँ छिमेकीलाई जानकारी गराएर रेखदेख गरिदिन भन्न तथा बहुमुल्य चिज बस्तु (गर गहना तथा नगद) बैंक तथा बित्तिय संस्थामा राख्दा बढी सुरक्षित हुने पनि प्रहरी उपरिक्षक खनालकाे भनाई छ ।

    प्रहरीले कुनै पनि अवस्थामा सहयोग आवश्यक परेको खण्डमा जिल्ला प्रहरी कार्यालय गोरखा अन्तरर्गत रहेको १००, १०४, ०६४(४२०१९९, ९८५६०९०२५५ वा ९८५६०९०८५५ मा फोन गर्न समेत अनुरोध गरेको छ ।

    गोरखा प्रहरीले के के गर्न भन्यो त पढौं न त ?

    १) सुरक्षाका आधारभुत तत्व नै होसियारी हो तसर्थ चोरीबाट बच्न होसियारी अपराउनुहोस ।
    २) घर भित्र रहँदा वा बाहिर जानु पर्दा मुल गेट तथा झ्याल ढोका राम्रो संग बन्द गर्नुहोस ।
    ३) अत्यावश्यक कामले परिवारको सम्पुर्ण सदस्य घर बाहिर जानुपर्दा छिमेकीलाई घरको रेखदेखको लागि जानकारी गराउनुहोस ।
    ४) बहुमुल्य चिज बस्तु ९गर गहना तथा नगद० बैक तथा वित्तिय संस्थामा राख्ने गर्नुहोस ।
    ५) कुनै वस्तु वा व्यक्ति उपर शंका लागेमा तुरुन्त नजिकको प्रहरीलाई खबर गर्नुहोस ।
    ६) आफ्नो टोल छिमेकमा आउने अपरिचित मानिसहरुको क्रियाकलापमा ध्यान राख्नुहोस ।
    ७) चाडपर्व भिडभाडमा जाँदा बहुमुल्य गरगहना नलगाउनुहोस ।
    ८) आफ्नो धन सम्पत्तिको सुरक्षाका लागि अपनाउनु पर्ने सुरक्षाका उपायहरु समयमा नै अपनाउनुहोस ।
    ९) आफ्नो सवारी साधनको ढोका, मोटर साइकलको हेन्डल लक गरेर मात्र सवारी पार्किङ गर्ने बानी बसालौं, सकभर अँध्यारो र एकान्त स्थानमा पार्किङ नगरौं, एक छिन त होनी भनि हेलचेक्राई नगरौं ।
    १०) रातको समयमा कसैले बजाएको घण्टी सुनी ब्यक्तिको पहिचान नगरी ढोका नखोलौं, बोलाएको ब्यक्तिलाई राम्रो संग पहिचान गरेर मात्र ढोका खोल्ने गरौं ।
    ११) चोरी भएको जानकारी पाउना साथ तुरुन्त प्रहरीलाई खबर गर्नुहोस ।
    १२) बैंक वा वित्तिय संस्थाको कारोवारमा गोपनियता राख्नुहोस ।
    १३) अपरिचित व्यक्तिले विना बिल कुनै सर(सामानहरु बेच्न ल्याएमा चोरीको हुन सक्छ तसर्थ त्यस्ता सामान नकिनौ र तत्काल नजिकको प्रहरीलाई खबर गरौं ।
    १४) आफ्नो घर, पसल, कार्यालयको झ्याल, ढोका, शटरहरुको चुकुल, लक, तालाको अवस्था के छ राम्रो संग चेक जाँच गर्नुहोस ।
    १५) आफ्नो घर, कार्यालय, पसल अगाडी वत्तीको व्यवस्था गर्नुहोस ।
    १६) आफ्नो गाँउ घर, टोल छिमेकमा कुनै अपरिचित र संकित व्यक्तिहरुको अस्वभाविक गतिविधि देखिएमा तत्काल प्रहरीलाई खवर गर्नुहोस । तपाईको सम्पूर्ण विवरण गोप्य राखिनेछ ।
    १७) तपाईको घर, पसलहरुमा सम्भव भए सम्म सि।सि। क्यामेरा राख्नुहोस ।
    १८) मादक पदार्थ तथा लागु पदार्थ आफू पनि सेवन नगरौं र छर छिमेकका साथी भाईलाई पनि यसबाट टाढा रहन सचेत गराऔं ।
    १९) उपभोग्य सामानहरु खरिद गर्दा होसियारी अपनाउनुहोस । मिसावटजन्य वस्तुहरुको प्रयोग नगर्नुहोस ।
    २०) हो(हल्ला तथा गुण्डागर्दी जस्ता कार्यहरु नगरौं, सो भए गरेमा तत्काल नजिकको प्रहरी कार्यालयमा खबर गरौं ।
    २१) अपरिचित व्यक्तिले दिएको केही पनि नखाऔं, प्रलोभवमा परि केही सामान साटफेर पनि नगरौं ।
    २२) बजारमा नक्कलि नोटहरु लिएर सामान खरिद गर्न आउन सक्ने भएकोले नोटहरुको पहिचान गरेर मात्र कारोवार गर्न हुन का साथै कुनै शंका लागेमा नजिकको प्रहरी कार्यालयमा खबर गर्न हुन अनुरोध ।
    २३) मादक पदार्थ सेवन गरी सार्वजनिक स्थलमा हो(हल्ला नगरौं ।
    २४) जुवा, तास, कौडा नखेलौं र नखेलाऔं ।
    २५) पटका, आतासबाजि, भुईचम्पा लगायतका बिष्टफोटक पदार्थहरुको प्रयोग नगरौ
    २६) रातको समयमा नौ बजे पछि देउसी भैलो नखेलौ, सभ्य रुपमा देउसि खेलि संस्कृतिको संरकक्षण गरौ ।
    २७) मादकपदार्थ सेवन गरी सवारी नचलाऔं ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    शनिबार, कार्तिक ०५, २०७९ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.