×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ३ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ४ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ७ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ८ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता : गोरखा सदरमुकाममा बुद्विचाल प्रतियोगिता सुरु

  •  गोरखा समाचार
  • बिहिबार, असोज २७, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरर्गत गोरखा सदरमुकाममा आजदेखी बुद्विचाल (चेस) प्रतियोगिता सुरु भएको छ । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद प्ररिषदकाृ आयोजना र गण्डकी प्रदेशको सहआयोजनामा बिहीबारदेखी गोरखा सदरमुकाममा चेस प्रतियोगिता सुरु भएको हो ।

    गोरखा नगरपालिका ५ को हिलेपोखरीमा रहेको गोरखा क्याम्पस परिषरमा सुरु भएको खेलको जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापा र गोरखा नगरपालिकाका प्रमुख कृण्णबहादुर राना मगरले ब्यानरमा संयुक्त हस्ताक्षर र चेस खेलेर उदघाट्न गरेका थिए ।

    खेलमा ७ प्रदेश सहित नेपाल प्रहरी, शसत्र प्रहरी, नेपाली सेना र एनआरएन गरी ४ घरेलु समूह समेत ११ समूहको सहभागीता रहेको आयोजक कमिटि सदस्य मोनालिसा खम्बोले बताईन । उनका अनुसार महिला र पुरुष गरी ६६ जना खेलाडीहरु प्रतियोगितामा सहभागी भएका छन् ।

    प्रत्येक समूहमा ३–३ जना महिला पुरुष हुने खेलमा महिला र खुल्ला गरी ६ प्रकारको खेल हुने आयोजकले जनाएको छ । जसका लागि यस अघि नै प्रदेश स्तरमा नै खेलखेलेर सेलेक्सन भएर खेलाडी गोरखा आएको पनि सदस्य खम्बाले बताए । उनका अनुसार जिल्लामा खेल उत्साह पूर्ण रुपमा सम्पन्न गराउन सुरक्षा निकायहरु दत्तचित्त रहेको पनि जानकारी दिए ।

    सहभागी खेलाडीहरुलाई नेपाल प्रहरीले होटल खेल स्थलमा पूर्ण रुपमा सुरक्षा प्रदान गरिहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक केदार खनालले जानकारी दिए ।

    प्रतियोगित अन्तर्गतर ५ दिन क्लासिकल, २ दिन रर्यापिड र १ दिन बिल्च प्रतियोगिता हुने छ । कात्र्तिक २ गते सम्पन्न हुने प्रतियोगितामा ६–६ जनाले स्वर्ण, रजत र कास्य पदक प्राप्त गर्ने छन् ।

    खेल अवधिभर १ जना खेलाडीले ९ खेल खेल्नुपर्ने छ । १ खेलका लागि ३ देखी ४ घण्टा लाग्ने गर्दछ । खेलमा जित्नेले १ अंक प्राप्त गर्ने छ । भने बरावरी भएको खण्डमा दुवैले आधा–आधा अंक र हार्नेले शुन्य अंक पाउने आरविटर अर्थात निर्णायक महेश्वर डंगोलले जानकारी दिए ।

    कार्यक्रममा विशेष अतिथी रहेका गोरखा नगरपालिकाका प्रमुख राना मगरले गोरखा बसाइलाई सम्झन लायकको बनाउन आग्रह गर्दै असहज भएको महशुस भए तत्काल जानकारी गराउन पनि अनुरोध गरे ।

    उदघाटन कार्यक्रम जिल्ला खेलकुद बिकास समिति गोरखाले सञ्चालन गरेको थियो ।

    लेखकबाट थप:

    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    बिहिबार, असोज २७, २०७९ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.