×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ३ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ३ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ७ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ८ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

गण्डकी प्रदेश स्तरीय अन्तर जिल्ला भलिवल प्रतियोगितामा १६ लाख बढी खर्च

  •  गोरखा समाचार
  • बिहिबार, असोज २७, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । बोर्लाङमा भएको गण्डकी प्रदेश स्तरीय अन्तर जिल्ला भलिबल प्रतियोगितामा १६ लाख भन्दा बढी खर्च भएको छ । बोर्लाङ खेलकुद बिकास समितिले आयोजना गरेको भलिबल प्रतियोगितामा १६ लाख ३८ हजार ६२० रुपैयाँ खर्च भएको आयोजनाले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।

    भीमसेन थापा गाउँपालिका ७ को बोर्लाङमा असोज १२ गतेदेखि १६ गतेसम्म सञ्चालनमा आएको प्रतियोगिता अवधिभरमा १६ लाख ३८ हजार ६२० रुपैया खर्च भएको समितिका अध्यक्ष निराजन श्रेष्ठले जानकारी दिए ।

    अध्यष श्रेष्ठले प्रतियोगिता अन्तरर्गत गण्डकी प्रदेश अन्तरजिल्ला पुरुष भलिवल, महिला भलिवल र भीमसेन थापा गाउँपालिका भित्रका वडास्तरीय पुरुष भेट्रान्स् प्रतियोगिताको पुरस्कारमा ४ लाख ६२ हजार २०० रुपैया खर्च भएको पनि आयोजनले जानकारी दिएको थियो ।

    प्रतियोगिता सञ्चालनकैलागी भीमसेन थापा गाउँपालिकाले ३ लाख रुपैया, भीमसेन थापा गाउँपालिका वडा नम्बर ७ ले २ लाख ५० हजार, वडा नम्बर ८ ले ५० हजार रुपैया आर्थिक सहयोग प्रदान गरेको अध्यक्ष श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी दिए ।

    प्रतियोगिता आयोजनाका लागि बिदेश तथा स्वदेशमा रहेका खेलप्रेमी र शुभचिन्तकहरुबाट ८ लाख ४५ हजार ९२० रुपैयाँ आर्थिक संकलन भएको थियो ।

    सहयोग गर्नेहरुमा गोरखा समाज मेरिल्याण्ड, ग्लोबल गोरखा समाज, कतारमा रहेका गाउँपालिकाबासीहरुले प्रयोगिता सम्पन्न गर्न आर्थिक सहयोग प्रदान गरेको पनि आयोजनाले जनाएको छ ।

    समितिका अनुसार अहिलेसम्म १३ लाख ४५ हजार ९२० रुपैया संकलन भएको र प्रतिबद्धता जनाएका मध्ये १ लाख ३४ हजार ३४४ रुपैया उठ्न बाँकी रहेको पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

    अध्यक्ष श्रेष्ठका अनुसार पुरै रकम उठदा पनि समितिलाई १ लाख ५८ हजार ३५६ रुपैयाँ घाँटा हुन गएकोले घाँटा पुर्तिका लागि आउदै गरेको शुभ दिपावलीको अवशरमा देउसी भैलो कार्यक्रम गरेर परिपूर्ति गर्ने योजना समितिले बनाएको छ ।

    पत्रकार सम्मेलनमा भीमसेन थापा गाउँपलिकाका अध्यक्ष लोकप्रसाद बन्जराले समितिले सहयोग मागेरै प्रदेश स्तरीय भलिवल प्रतियोगिता गर्न सफल भएको भन्दै प्रसंसा गरेका थिए । उनले प्रतियोेगिताले गाउँपालिकाको मात्र नभएर प्रदेशकै भलिबल खेल क्षेत्रमा नयाँ इट्टा थप्न सफल भएको बताए ।

    पत्रकार सम्मेलनमा भीमसेन थापा गाउँपालिका–७ का वडाध्यक्ष नारायण श्रेष्ठ, ८ का वडाध्क्ष बिष्णुकमार श्रेष्ठ, समाजसेबी बुद्धि श्रेष्ठ समेतको सहभागिता रहेको थियो ।

    लेखकबाट थप:

    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    बिहिबार, असोज २७, २०७९ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.