गोरखा । गोरखा बजारमा आज ब्रेक फेल भएर जीप दुर्घटनामा हुदा २ जना घाइते भएका छन् ।
शहिद लखन गाउँपालिकाबाट आएको ग. १ ज ८७१३ नम्बरको टाटासुमो बिहान सदरमुकाम स्थित हरमटारी चोकमा ब्रेक भएर दुर्घटनामा भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
टाटासुमो ब्रेकफेल भएर सडक किनारा हिडिरहेका २ जनालाई ठक्कर दिएको ट्राफिक प्रहरी कार्यालय जनाएको छ ।
घाईतको गोरखा अस्पतालमा उपचार भई रहेको छ ।



