पोखरा । गोरखाका १ बृद्व पोखराको रामघाटमा मृत्त अवस्थामा फेला परेको छ । मृत्तक गोरखा पालुङटार नगरपालिका घर भएका भक्तराम परियार भएको पुष्टी भएको छ ।
पोखरा महानगरपालिका–१० रामघाटस्थित स्थित सेती नदीको किनारमा पोखरा महानगरपालिका–३ नदीपुर बस्दै आएका गोरखा जिल्ला पालुङ्टार नगरपालिका–८ धुवाकोट घर भएका ७० वर्षीय परियार आइतबार मृत अवस्थामा फेला परेको हो ।
प्रहरीले उनको मृत्युको बिषयलाई लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।




















