×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ३ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ४ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ७ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ८ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

बोर्लाङ्गमा भएको भलिबल प्रतियोगिताको उपाधि तनहुँलाई

  •  गोरखा समाचार
  • आइतबार, असोज १६, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखाको बोर्लाङमा भएको भलिबल प्रतियोगितामा तनहुँले जित हात पारेको छ । गण्डकी प्रदेश अन्तर जिल्लास्तरिय भलिबल प्रतियोगिताको उपाधि तनहुँले हात पारेको हो ।

    जिल्लामा सर्बाधिक राशी भएको तनहुँले स्याङजालाई हारएर जित हात पारेको हो । ५ सेटमा भएको खेलमा स्याङजाले २ सेटमा मात्र जित हात पारे पछि उप बिजेतामा चित्त बुझाउनु परेको थियो ।

    यता जित हात पारेको तनहुँले भने १ लाख ३० हजार सहित मेडल र ट्रफी हात पारेको छ । उप बिजेता स्याङजाले भने नगद ७० हजार सहित मेडल र ट्रफिमा चित्त बुझाएको छ ।

    बोर्लाङ्ग खेलकुद बिकास समितिको आयोजनामा गएको १२ गतेदेखी भएको प्रतियोगिता आज सकिएको हो ।

    प्रतियोगितामा आयोजकको टिम सहित ११ जिल्लाका गरी १२ टिमको सहभागीता रहेको थियो । पुरुष तर्फको खेलमा प्रथम, द्वितिय, तृतिय र चौथो पुरस्कार स्वरुप बिजेताले क्रमश। १ लाख ३० हजार, ७० हजार, ३५ हजार र १५ हजार सहित मेडल र कप प्राप्त गरेका छन् ।

    त्यस्तै गरी, महिला तर्फको खुल्ला भलिबल प्रतियो्िगता प्रथम, द्वितिय, तृतिय र चौथो हुनेले समूहले क्रमश।७०, ४०, २० र १० हजार सहित कप र मेडल प्राप्त पाएका छन् ।

    भेटेरान्स तर्फ भने प्रथम र द्वितिय समूहले मात्र उपहार पाएका छन् । खेलमा प्रथम र द्वितिय हुनेले क्रमश। ४० र २५ केजीको खशी उपहार स्वरुप पाएका थिए ।

    आयोजकले खेल अवधिभर पुरुष तथा महिला तर्फ राम्रो खेल प्रर्दशन गर्ने वेष्ट प्लेयर, स्पाईकर, ब्लकर, डिफेन्डर, सर्भर, सेटर र कोचलाई पनि मायाँको चिनो सहित नगद पुरस्कारले सम्मान गरेको थियो ।

    बिजेता तथा सहभागीलाई समापन कार्यक्रमका प्रमुख अतिथी भीमसेन थापा गाउँपालिकाका प्रमुख लोकप्रसाद बञ्जाराले पुरस्कार बितरण गरेका थिए ।

    लेखकबाट थप:

    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    आइतबार, असोज १६, २०७९ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.