×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखाको मानवसेवा आश्रममा आश्रय लिएका बालबालिकालाई गोरखा नगरपालिकाद्वारा स्वास्थ्य बिमा

  •  गोरखा समाचार
  • शनिबार, असोज १५, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । मानवसेवा आश्रम गोरखा शाखामा आश्रय लिएका बालबालिकाहरुको गोरखा नगरपालिकाले आज स्वास्थ्य बिमा गराइदिएको छ । आश्रमा आश्रित ४८ जना बालबालिका सहित ५१ जनाको स्वास्थ्य बिमा गराइएको हो ।

    आश्रममा रहेका बालबालिका सहित तिनिहरुका सहयोगीहरुको शनिबार एक कार्यक्रम बिच स्वास्थ बिमा गरिदिएको गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगरले बताए । ‘यो बर्ष नगर क्षेत्र भित्र रहेका गरिब तथा असायहरुको स्वास्थ्य बिमा गराउने कार्यक्रम रहेको’ भन्दै नगरप्रमुख रानाले ‘आश्रममा आश्रित बालबालिकाहरुको पनि स्वास्थ्इ बिमा गराईएको हो ।’

    नगरपालिकाले यो बर्षदेखी १४ वटै वडामा १० जना गरिब तथा असाय बालबालिका छनौट गरी उनीहरुको परिवार सहितको स्वास्थ्य बिमा गराउने कार्यक्रम ल्याएको छ । सोही अनुरुप गोरखा नगरपालिका ६ मा रहेको आश्रममा आश्रित बालबालिकाहरुको पनि नगरपालिकाले स्वास्थ्य बिमा गराइदिएको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक निश्चन अर्यालले जनाकारी दिए ।

    बिमा गराए पछि स्वास्थ्य कार्ड बालबालिकालाई हात हातमा राखिदिदै नगर प्रमुख रानामगरले आश्रममा रहेका बालबालिकाहरुको स्वास्थ्य उपचारका लागि आर्थिक स्रोतको समस्या नहोस भनेर नगरपालिकाको खर्चमा बिमा गराइएको बताए । अबदेखी आश्रममा आश्रित बालबालिकाहरुको पालिकाले नै स्वास्थ बिमा गराइदिने र उनीहरुको बार्षिक नविकरण पनि गराइदिने नगर प्रमुखले जानकारी दिए ।

    नगरपालिकाले गोरखा अस्पताललाई प्रमुख सेवा केन्द्रको रुपमा राखेर बालबालिकाहरुको बिमा गरेको हो । बिरामी भएको खण्डमा गोरखा अस्पतालले सेवा दिन नसकेको खण्डमा वा अस्पतालले नै बाहिर गएर उपचार गर्न सिफारिस गरेको खण्डमा पनि सोही बिमाले काम गर्ने गरी बिमा गराइएको छ ।

    स्वास्थ्य बिमा गरेका बालबालिकाहरुले आउदो मंसिरदेखि १ लाखसम्म को निःशुल्क उपचार सेवा प्राप्त गर्ने नगरपालिकाको स्वास्थ्य शाखा प्रमुखले जानकारी दिएको छ ।

    गोरखामा रहेको मानवसेवा आश्रमले देशैभरबाट अभिभावक बिहिन भएर उद्धार गरीएका बालबालिकाहरुको पालन पोषण र शिक्षादिक्षा प्रदान गर्दै आइरहेको आश्रमकी संयोजक मुना लामाले जानकारी दिइन ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    शनिबार, असोज १५, २०७९ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.