×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

गर्भवती महिलाहरुलाई निःशुल्क भिडियो एक्सरे सेवा

  •  गोरखा समाचार
  • बुधबार, असोज १२, २०७९ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखाको शहीद लखन गाउँपालिकाले पालिका भित्रका गर्भवती महिलाहरुलाई गाउँमै निःशुल्क भिडियो एक्सरे सेवा प्रदान गर्न थालेको छ ।

    गर्भवती महिला र गर्भमा रहेका शिशुको स्वास्थ्य अबस्थाको जानकारी लिन वडा–वडामा रहेका स्वास्थ्य चौकी तथा आधारभूत स्वास्थ्य इकाई मार्फत पालिकाले निःशुल्क भिडियो एक्सरे सेवा दिन थालेको स्वास्थ्य शाखाका प्रमुख बिरेन्द्र श्रेष्ठले जानकारी दिए ।

    गाउँपालिकाले चालु आर्थिक बर्षको तेस्रो चरणमा पालिका भित्रका बिभिन्न ९ वटा स्वास्थ्य संस्थाबाट ५७ जना गर्भवती महिलाहरु भिडियो एक्सरे सेवा प्रदान गरेको थियो ।

    भिडियो एक्सरेबाट आमा र गर्भमा रहेको बच्चाको स्वास्थ्य अबस्था बुझ्न सजिलो हुने स्वास्थ्य प्रमुख श्रेष्ठको जानकारी दिए ।

    गाउँपालिकाले ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रम अन्तरर्गत वडामा रहेका स्वास्थ्य संस्था मार्फत गर्भवती महिलाहरुको गर्भावस्थाको जाँच गर्न थालेको गाउँपालिकाले जनाएको छ ।

    अहिले गाउँपालिकाको बक्रांङ स्वास्थ्य चौकी, मनकामना आधारभुत स्वास्थ्य केन्द्र, मनकामना स्वास्थ्य चौकी, ताक्लुङ स्वास्थ्य चौकी, ताक्लुङ आधारभुत स्वास्थ्य केन्द्र, घैरुङ स्वास्थ्य चौकी, बुङकोट स्वास्थ्य चौकी, बुङकोट आधारभुत स्वास्थ्य केन्द्र र नाम्जुङं स्वास्थ्य चौकीबाट सेवा उपलब्ध गराइएको छ ।

    गर्भवती महिलाहरुको गर्भमा रहेको बच्चाको स्वास्थ्य अवस्था थाहा पाउन र समयमै समस्याहरुको पहिचान गर्ने उदेश्यले पालिका भित्र नै गर्भवती महिलाहरुका लागी निःशुल्क भिडियो एक्सरे सेवा सुरु गरेको गाउँपालिका अध्यक्ष रमेशबाबु थापामगरले जानकारी दिए । प्रोटेबल भिडियो एक्स रे मेसिनको साथमा स्वास्थ्यकर्मीले वडावडामा पुगेर सेवा दिदै आएको उनले जानकारी दिए ।

    गाँउपालिकाले यो सेवा सुरु गर्नुअघि पालिका भित्रका गर्भवती महिलाहरु गर्भावस्थाको परिक्षणका लागी गोरखा अस्पताल पुग्नुपर्ने बाध्यता रहदै आएको थियो । अहिले पालिका भित्रैबाट प्रत्येक वडामा पुगेर सेवा दिन सुरु गरेसंगै गर्भावस्थामा हुनेसक्ने समस्याहरुको समयमा नै पहिचान गरी उपचार गर्न सकिने अवस्थामा पालिकाको पुगेको छ ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    बुधबार, असोज १२, २०७९ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.