×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ५४ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

गोरखा बजारमा हुने मेलाको तयारी पूरा

  •  गोरखा समाचार
  • सोमबार, असोज ०३, २०७९ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखा सदरमुकामको खेलकुद मैदान हुने ‘तेस्रो गोरखकाली मेला’को तयारी पूरा भएको आयोजक संस्थाले जनाएको छ ।

    हरमटारी क्बलद्वारा आयोजना गरिएको मेलाको सबै तयारी पुरा भएको आयोजक संस्थाका महासचिव किरण ढकालले जानकारी दिएको हो ।

    ब्यापारी स्टलका साथै बाल उद्यान र मनोरञ्जन तथा मुख्य स्टेजको कामहरु पुरा भएको छ । तर केही सामान्य प्राविधिक काम मात्र गर्न बाँकी रहेको त्यो पनि आजै सक्ने तयारीमा क्लव लागेको पनि महासचिव ढकालले बताए ।

    भोली अर्थात मंगलबारदेखी सञ्चालनमा आउने मेलाको पुर्व सांसद तथा माओवादी नेता हरिराज अधिकारीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । मेला असोज १४ गतेसम्म सञ्चालनमा आउने क्लवले जनाएको छ ।

    ‘मेला अवधीभरमा विभिन्न जातजातीको खानाका साथै जाती विशेषको मौलिकता झल्कने गरी सँस्कृतिक कार्यक्रम हुने छ । मेलाले गोरखाको पर्यटन प्रर्वद्वनका साथै आर्थिक र ऐतिहासिक स्थानको पहिचान हुने पनि क्लबले जनाएको छ ।

    मेलामा स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुति रहने छ । यस पटकको मेलामा परिसरभित्र भित्रै डाक्टर सहितको आकस्मिक स्वास्थ्य शिविर रहने पनि आयोजक संस्थाले जनाएको छ ।

    १४५ वटा स्टल रहेको मेलाको करिब ३५ हजार दर्शकले अवलोकन गर्ने अनुमान आयोजकले गरेको छ ।

    तेस्रो गोरखकाली मेला आयोजनाका लागि ५२ लाख आम्दानी हुने र ४७ लाख खर्च हुने अनुमान गरिएको छ । जम्मा पाँच लाख बचत हुने अनुमान गरिएको र सो रकम गोरखकाली रनिङ कप आयोजना गर्ने बाँकी बचत भएको रकम सामाजिक क्षेत्रमा खर्च गरिने मेलाका संयोजक श्रेष्ठले जानकारी दिए ।

    दरबारदेखि दरबार सम्मको पदयात्रा कार्यक्रममा पनि संचालन हुने उनले बताए । राष्ट्रिय खेलकुद परिषद, जिल्ला खेलकुद विकास समिति, गोरखा नगरपालिका वडा नं ६ को कार्यालयको अनुमतिमा खेलमैदानमा मेला आयोजना गर्ने क्लवले जनाएको छ ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    सोमबार, असोज ०३, २०७९ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.