×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १२ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

गोरखाको ताकुमाझ लाकुरी बोटमा रहेको जलकन्यादेवी माबिले प्लस टु संचालन गर्ने

  •  गोरखा समाचार
  • आइतबार, भदौ २६, २०७९ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखा बारपाक सुलिकोट–५ को ताकुमाझ लाकुरीबोट्मा रहेको जलकन्यादेबी माध्यमिक विद्यालयले आगामी शैक्षिक सत्र २०८० बाट दस जोड दुई कक्षा संचालन गर्ने भएको छ । काठमाण्डौमा आयोजित एक भेलाबाट दश जोड दुई कक्षा संचालनको लागि पूर्व प्रमुख निर्बाचन आयुक्त दोलखबहादुर गुरुङको संयोजकत्वमा ११ सदस्यीय समिती समेत निर्माण गरिएको छ ।

    बिद्यालय ब्यबस्थापन समितिको अध्यक्ष नीरबहादुर थापाको अध्यक्षतामा भएको भेलाले समिती निर्माण गरेको हो ।

    भेलामा स‌ंयोजक गुरुङले कक्षा संचालन अहिलेको अपरिहार्य आवश्यकता भएको भन्दै सबैलाई सहयोग गर्न अनुरोध गरेका छन् । गुरुङले त्यस क्षेत्रको बालबालिकाको लागि गुणस्तरीय शिक्षाको ंदश जोड दुई कक्षा संचालनमा आफुले सक्दो सहयोग बचन बद्वता ब्यत्त गरेका थिए ।

    No description available.

    भेलामा सहभागी भएकाहरुलाई विद्यालयका प्रधानाध्यापक उमाकान्त ढ्कालले २८ वटा पक्की कक्षा कोठा, लाईब्रेरी, कम्प्युटर ल्याब, खेलकुद मैदान लगाएत सबै पुर्वाधार र सुबिधा भएकोले कक्षा सञ्चालनमा समस्या नहुने जानकारी गराएका थिए ।

    भेलामा विद्यालयका पुर्व प्रधानाध्यापक टीकादेबी गुरुङले बिगतको इतिहासबाट पाठ सिकेर अघि बढे सजिलै ंकक्षा संचालन गर्न सकिने बताइन । उनले बिगतमा भौतिक पूर्वाधार र आर्थिक अभाव हुदा पनि आम अबिभावकको साथ र सहयोगले निमाबि र माबि संचालन गर्न सफल भएको भन्दै सबैको सहयोग भएको खण्डमा ११ र १२ कक्षा पनि संचालन गर्न सकिने बताइन ।

    No description available.

    भेलामा समृद्ध ताकु युवा समाजका राजु खड्का, राजन लामिछाने, राजेन्द्र रायमाझी, शिक्षा सेवी बासुदेव भट्ट ज्ञानेन्द्र भट्ट, मेघबिलास भट्ट, बिजय खडका, देबेन्द्र पोख्रेल लगाएतले आ–आफ्नो धारणा राखेका थिए ।

    यस अघि नै बिद्यालयमा भएको सर्वपक्षीय भेलाले दश जोड दुई कक्षा संचालन गर्ने निर्णय गरेको थियो । विद्यालयले ब्यबस्थापनमा कम्युटर बिषय अध्यापन गराउने जनाएको छ ।

    कक्षा सञ्चालनको लागि विद्यालयले ५० लाखको अक्षय कोष निर्माण गर्ने लक्ष्य राखेको छ । सो को लागि दोलखबहादुर गुरुङ र टीकादेबी गुरुङ बाट २ लाख ५० हजार, बारपाक सुलिकोट गाउँ पालिका अध्यक्ष बिष्णुप्रसाद भट्ट बाट १ लाख, पुर्व वडा अध्यक्ष गोपालबहादुर गुरुङबाट ५० हजार पदमबहादुर थापा कुमालटारीबाट ५० हजार र विद्यालयका प्रधानाध्यापक उमाकान्त ढकालले ५० हजार अक्षय कोषमा जम्मा हुने गरी प्रदान गरिसकेको पुर्ब विद्यार्थी एवं समितिको प्रचार प्रसार समितिका मधुकर खड्काले जानकारी दिए ।

    बिस २००९ सालमा स्थापित सो विद्यालयले २०५१ सालबाट एसएलसी परिक्षामा सहभागी हुदै आएको छ । बिद्यायल यस बर्षको एसईईमा बारपाक सुलिकोटमै प्रथम भएको थियो ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    आइतबार, भदौ २६, २०७९ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.