×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २० घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

चन्द्रागिरिबाट आओस् रिफ्रेस भएर समाजवादी लाइन

  •  गोरखा समाचार
  • मङ्गलबार, भदौ ०८, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    हिन्दीमा जब दुई व्यक्तिको तुलना गर्ने गरिन्छ, त्यसबेला प्रायः भन्ने गरिन्छ– एक वो थे और एक ये हैँ !

    कन्टिर–बाबूले अहिले यो कुरा चन्द्रागिरि चर्चाको सन्दर्भमा सम्झेका हुन् । आधुनिक नेपालको राजनीतिक इतिहासको अध्ययन गर्दा चन्द्रागिरि डाँडोको बडो चर्चा भएको पाइन्छ । नेपाल राष्ट्रका निर्माता पृथ्वीनारायण शाहले यहीँबाट पहिलोपल्ट काठमाडौँ उपत्यका देखेका थिए र नेपाल एकीकरणको सपना सँगालेका थिए ।

    पछिल्लो पटक माकुने कमरेडले पनि आफ्नो पछिल्लो राजनीतिक यात्राको प्रारम्भ यही चन्द्रागिरि डाँडोबाट गर्ने सोच बनाएछन् । सायद त्यसैले होला एमाले विभाजनपछि माकुने नेतृत्वमा एकीकृत भनिए पनि अमिवाजस्तो एमालेबाट टुक्रिएर फैलिन चाहेको समाजवादी समूहले पहिलो बैठक बस्न यहीँ ठाउँ रोजेको ।

    कन्टिर–बाबू भन्छन्– तात्कालिक कारण, परिणाम र खर्च जे भए पनि दुई दिनसम्म चल्ने यो बैठकले भोलिको नेपाली राजनीतिलाई निश्चय पनि धेर–थोर प्रभावित पार्नेछ ।

    कन्टिर–बाबूको प्रश्न छ– पार्टी व समूहको बैठक बस्न नेपालमा यत्रो ठाउँ हुँदाहुँदै माकुनेले चन्द्रागिरि डाँडो नै किन रोजे ? उत्तर पनि कन्टिर–बाबू नै दिन्छन्– माकुने सायद पृथ्वीनारायण सम्झेर, पृथ्वीपथमा अग्रगामी छलाङ लगाउने योजना बुन्न चिन्तन–विमर्शका लागि त्यहाँ गएको हुनुपर्छ ।

    पृथ्वीनारायणले त्यहाँबाट नेपाल हाँक्ने सपना देखेका थिए । माकुनेले पनि त्यहाँ गएर नेपालको राजनीतिको एक नम्बर खेलाडी बन्ने सोच राखेको हुनसक्छ । जे होस्, कन्टिर–बाबूको शुभकामना छ । आखिर कन्टिर–बाबू पनि लक्ष्य समाजवादवाला राजनीतिक लाइन र बिरादरीका परे । त्यति हो कन्टिर–बाबूको समाजवादअघि प्रजातान्त्रिक शब्द जोडिएको छ ।

    कन्टिर–बाबू कामना गर्छन्– माकुने समूहको नामअगाडि कमनिस्ट शब्द भए पनि चन्द्रागिरिबाट रिफ्रेस भएर आउनेछ– प्रजातान्त्रिक समाजवादी लाइन ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    मङ्गलबार, भदौ ०८, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.