×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

जनताले जे राम्रो मान्छन्, जेमा खुसी हुन्छन् !

  •  गोरखा समाचार
  • बिहिबार, साउन २१, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौ सहरमा हिजोदेखि दुई जनाको बडो चर्चा छ । कन्टिर–बाबू यी दुवै जनाको चर्चा बडो मनोयोगपूर्वक सुनिरहेका छन् । यी हुन् , कुलमान घिसिङ र गुरू भट्टराई ।

    प्रधानमन्त्री देउवाले घिसिङलाई पुरानै पद अर्थात् विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा बहाली गर्न ऊर्जामन्त्रीलाई निर्देशन दिएको खबर सार्वजनिक भएको छ । विगतमा लोडसेडिङ कम गर्न घिसिङले गरेको योगदानको कदर गर्दै सायद उनलाई पुनः जिम्मेवारी दिने सोच सरकारको छ ।

    कन्टिर–बाबूको प्रश्न छ– यसलाई नराम्रो कसरी भन्ने ? तर केही मानिस छन्, जो यसमा पनि प्रधानमन्त्री र घिसिङको आलोचना गरिरहेका छन् । कन्टिर–बाबू बुझ्न चाहन्छन्– आखिर बिरोधको कारण के ?

    अरे यार राम्रो काम गर्ने, लोकप्रिय व्यक्तिलाई पुनः जिम्मेवारी दिन नमिल्ने हो ? निर्वाचनमा दोहोर्‍याइ–तेहर्‍याइ एउटै उम्मेदवारलाई मतदाताले भोट हाल्न हुने, एउटै व्यक्ति पटक–पटक सांसद–मन्त्री बन्न हुने, एउटै व्यक्ति पाँच पटकसम्म प्रधानमन्त्री बन्न हुने, युवराजजीले गभर्नर, सल्लाहकार, योजना आयोगको सदस्य, उपाध्यक्ष, मन्त्री, राजदूत बन्न हुने अनि घिसिङजीले चाहिँ जाबो बिजुलीको कार्यकारी निर्देशकमा दोहोरिँदा आकाशै पल्टिने ?

    के देशमा विद्युत् प्राधिकरण हाँक्न योग्य घिसिङमात्र छन् ? के घिसिङ निर्विकल्प व्यक्ति हुन् ? देशले लगातार एक जनामाथि निर्भर भइरहन मिल्छ ? भोलि घिसिङ नरहे देश र बिजुलीको अवस्था के होला ? कन्टिर–बाबूलाई बडो ताज्जुब लाग्छ, यस्ता कुतर्की प्रश्न सुनेर ।

    कन्टिर–बाबू यस्ता कुराका पछाडि लागेर आफ्नो शक्ति क्षय गर्न चाहन्नन् । कन्टिर–बाबूको एक लाइनको स्टेटमेन्ट (भनाइ) छ– जनताले जे राम्रो मान्छन्, जेमा खुसी हुन्छन्, सरकारले ती सबै वैध काम गरिदिनुपर्छ । आखिर दुनियाँ जसदेखि राजी रहन्छन्, उसैलाई कज्याइँ दिनु भन्ने त दिव्योपदेश नै छ ।

    चर्चामा रहेका अर्को व्यक्ति हुन् नेपाल रेल्बेका गुरूजी । त्रिपालले छोपेको रेल चलाउन असफल भए पनि यिनको चुरीफुरीको भने कुनै हिसाब–किताबै थिएन ।

    हालै सरकारले गम्भीर आरोप लगाएर यिनलाई स्पष्टीकरण सोध्ने निर्णय गरेछ । यसको अर्थ हो– अब चाँडै नै यिनको पत्ता–साफ हुनेवाला छ र एउटा गम्भीर प्रकृतिको व्यक्ति नेपाल रेल्बेको नेतृत्वमा आउनेछ । कन्टिर–बाबूलाई लाग्छ, यो पनि जनताले नै चाहेको निर्णय हो ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बिहिबार, साउन २१, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.