×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

विवादास्पद विवेकीको उभयलिङ्गी च्याँखे दाउ

  •  गोरखा समाचार
  • बिहिबार, साउन १४, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कन्टिर–बाबू त्यसबेला छक्क पर्छन्, जब कोही आवरणमा एकथरि र व्यवहारमा अर्कोथरि भाव प्रदर्शन गर्छन् । भन्न चाहिँ आफूलाई विवेकी भन्छन्, काम भने ठिक विपरीत गर्छन् ।

    खैर, यो त व्यक्तिको आफ्नो कुरा न हो, कन्टिर–बाबू त्यसमा के नै गर्न सक्छन् र ?

    यस्तै एकजना जो आफूलाई ‘विवेकशील’ भन्छन्, उनको एक दिव्यवाणी यतिबेला सामाजिक सञ्जालमा ‘भाइरल’ भइरहेको छ । उनी भन्छन्– म न त म राजतन्त्रवादी हुँ, न त गणतन्त्रवादी ।

    यसअघि यिनी नै सङ्घीयताबारे जनमत सङ्ग्रह हुनुपर्छ भन्ने विचार व्यक्त गरे चर्चित भएका थिए । त्यसो त यी दुवै विचार यिनका आफ्ना व्यक्तिगत विचार हुन् भन्ने कन्टिर–बाबू मान्छन् । तर एउटा कुरा निश्चित छ, दनादन अभिव्यक्त भएका यी दुवै विचार केवल संयोगमात्र नहुन सक्छन् ।

    कन्टिर–बाबूलाई उनका विचारहरूसँग त्यति सारो कुनै लिनुदिनु छैन । तर उनको पछिल्लो भनाइबाट कन्टिर–बाबूको मनमा एक जिज्ञासा जन्म हुन पुगेको छ । ठीकै छ, उनी न त राजतन्त्रवादी हुन्, न त गणतन्त्रवादी हुन् । त्यसो भए उनी के हुन् ?

    कन्टिर–बाबूले बुझेको कुरो राजा भएको मुलुकमा जुनसुकै शासन पद्धति भए पनि सारमा त्यो राजतन्त्रात्मक नै हुन्छ । नाम केही पनि दिन सकिएला । सन्तोषका लागि संवैधानिक राजतन्त्र भन्न सकिएला । अर्कोतिर राजतन्त्र नभएको अवस्थामा हुने शासन व्यवस्था भनेको गणतन्त्र नै हो । तर यी विवेकीले आफू यी दुवैमध्ये केही पनि होइन भनेर के भन्न खोजेका हुन् ?

    राजनीतिमा उभयलिङ्गी हुन पाइन्न होला । कुरो के हो, स्पष्ट नहुँदा उनका कार्यकर्ता र अनुयायी पनि कनफिउजनमा पर्ने होलान् ।

    खयर यो पनि उनको कुरा भो । कन्टिर–बाबू सोचिरहेका छन्– अहिले उनले यसरी न यता न उताको कुरा गर्नुको कारण भविष्यमा जतापट्टिको पड्ला भारी हुन्छ, त्यही भाग आफ्नो हो भन्न पाउने च्याँखे दाउ सोचेको पनि हुन सक्छ । किनकि उनको चुनाव–चिन्ह नै तराजु जो छ ।

    बाँकी त उनी र उनका समर्थक नै जानुन् ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बिहिबार, साउन १४, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.