×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

सरकारविरुद्ध हुर्किँदै छ जनमत

  •  गोरखा समाचार
  • बुधबार, साउन १३, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कन्टिर–बाबूलाई पछिल्लो समयमा दिव्यज्ञान अनुभूत भएको छ । उनलाई लागेको छ– अहिले उनले निकै कुरा थाहा पाउन बाँकी छ ।

    कन्टिर–बाबू नेपाली काङ्ग्रेसका पछिल्ला गल्तीबाट काङ्ग्रेसलगायत अन्य सबै दलले पाठ सिक्नुपर्ने प्रस्ताव राख्छन् । अहिले काङ्ग्रेस नेतृत्वको सङ्घीय र गण्डकी प्रदेश सरकार विस्तारका सम्बन्धमा पार्टीभित्र र बाहिर तीव्र असन्तुष्टि चुलिएको छ । सङ्घमा स्वार्थ बाझिने गरी शिक्षा र स्वास्थ्य व्यवसायीलाई राज्यमन्त्री बनाइनु र गण्डकीमा सरकार विस्तारका सन्दर्भमा दोबाटे विश्वकर्माको मानमर्दन गरिनुलाई धेरैले मन पराएका छैनन् ।

    कहाँसम्म भने महामन्त्री पूर्णबहादुर खड्का स्वयम्ले असन्तुष्ट अभिव्यक्तिको प्रतिनिधित्व गरेका छन् । यसबारे उनले आफ्नो धारणा सोमबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका पनि छन् ।

    अस्ति बालुवाटारमा पार्टीको बैठक आयोजन गर्ने गल्ती त पछि सच्याइएको छ । तर अहिले मन्त्रिपरिषदहरू विस्तारका क्रममा गल्ती भएपछि, त्यसविरुद्ध जनमत निर्माण भएको छ । कन्टिर–बाबू आफैँलाई प्रश्न गर्छन्– के यी निर्णय पनि सच्चिएलान् त ?

    कन्टिर–बाबूको मनमा अर्को जिज्ञासा पनि छ– आखिर यस्ता गल्ती हुन्छन् किन ? जानेर या नजानेर ? अरे यार मन्त्री बनाउने कुरा भेन्टा र करेला त होइन नि कि भित्र किरा लागेको कुरा बाहिरबाट थाहा नपाइयोस् ! खयर, यो त तरकारी पकाउनेले नै जानुन् । कन्टिर–बाबूले त खाने हुन्, मिठो–नमीठोको परख गर्छन् नै ।

    भनिन्छ, गल्ती जोबाट पनि हुनसक्छ तर मूर्खले मात्र दोहोर्‍याउँछ । प्रसङ्गवश कन्टिर–बाबू अपेक्षा गर्छन्– देउवा सरकारबाट गल्ती दोहरिने छैन ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बुधबार, साउन १३, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.